भक्तपुरको मध्यपुर थिमी १ लौहकिन्थलीस्थित मझेरी क्याफेमा छापामारी प्रहरीले १६ जनालाई समातेको छ । उक्त क्याफेमा जुवातास खेल्नेखेलाउने सूचनाको आधारमा प्रहरीले छापामारी १६ जनालाई समातेको हो । बुधवार बेलुकी करिब ६ बजेको समयमा छापामार्दा उनीहरुलाई...बाँकी
madhyapur thimi
भक्तपुरका ठुला भनिएका अस्पतालमै अनियमितता देखिएको छ । अनुगमनका क्रममा अस्पतालले नै संचालन गरेका फार्मेसीले नियम बिपरित चर्को मूल्य असुली गरेका पाइएको हो । उपभोक्ता अधिकार दिवसको पूर्वसन्ध्यामा जिल्ला अनुगमन समितिले हाइवेमा रहेका ४ अस्पतालको...बाँकी
bhaktapur bhaktapurpost madhyapur thimi
लागु औषध प्रयोगकर्ताले विकल्पको रुपमा प्रयोग गर्ने औषधी बिक्री वितरण गरेको आरोपमा भक्तपुर प्रहरीले एक औषधी पसलेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट घर भई हाल निकोशेरा बस्ने २७ वर्षिय अरुणकुमार साह हुन ।...बाँकी
madhyapur radheradhe thimi
भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थलीमा घर बनाउन जग खन्ने क्रममा एक मजदुरको ज्यान गएको छ । छिमेकी घरको पर्खाल खस्दा गम्भिर घाईते भएका मजदुरको ज्यान गएको हो । ज्यान गुमाउनेमा सुनसरी बराहक्षेत्र नगरपालिका ४ का २३...बाँकी
madhyapur thimi मध्यपुर थिमि
मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि आक्रमण भएको छ । आइतवार बिकास निर्माणमा सहजीकरण गर्न पुगेका उप प्रमुख श्रेष्ठमाथि आक्रमण भएको हो । नेकपा(एमाले) का नगर कमिटी सचिव नै रहेका मथिनपा- ५ का सुमन जोशीको...बाँकी
madhyapur thimi
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले भक्तपुरलाई दीर्घकालीन लाभ हुने ठुला योजनाहरुमा प्रदेशले बजेट छुट्याइदिने बचन दिएका छन् । स्थानीय सरकारले पूरा गर्न नसक्ने ठुला योजना लिएर आउँन आग्रह गर्दै उनले आफूले कम्तिमा आधा दर्जन योजनालाई...बाँकी
madhyapur thimi
नेकपा(माओवादी केन्द्र) का मध्यपुर थिमि नगर अध्यक्ष समेत रहेका नगरपालिकाका उपमेयर विजय कृष्ण श्रेष्ठले आफ्नो पार्टीको नीति र एजेन्डा अनुरुप काम गरिरहेको बताएका छन् । गठबन्धनबाट उम्मेदवार रही निर्वाचित उपमेयर श्रेष्ठले पार्टीको नीति र एजेन्डामा...बाँकी
bhaktapurpost bijaykrishna madhyapur thimi
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी)की प्रशासक समान्था पावरले भक्तपुरको मध्यपुर थिमि–२, सानोथिमिस्थित आदर्श माध्यमिक विद्यालयको अवलोकन भ्रमण गरेकी छन् । दुई दिने नेपाल भ्रमणमा रहेकी पावरले युएसएआइडीको आर्थिक सहयोगमा पुनर्निर्माण भइरहेको उक्त विद्यालयको प्रगति...बाँकी
bhaktapurpost madhyapur Samantha power sanothimi thimi USAID युएसएआइडी समान्था पावर सामन्था पावर
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदलाई सम्मान र चारजना पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाको २६ औं स्थापना दिवसको अवसरमा शनिवार कौसल्टारस्थित ह्वाइट प्यालेसमा आयोजित कार्यक्रममा शाखाले भक्तपुरबाट निर्वाचित प्रतिनिधि सभा...बाँकी
bhaktapur madhyapur
नेपाल हस्तकला महासंघद्वारा हस्तकलाका ज्येष्ठ तथा वरिष्ठ कलाकारहरुलाई सम्मान गरिएको छ । राजधानीको बौद्धस्थित होटल हायात रिजेन्सीमा जारी १९ औं हस्तकला व्यापारमेला तथा १७ औं हस्तकला प्रतियोगिताको तेस्रो दिन आइतवार विशेष कार्यक्रमका बीच उनीहरुलाई सम्मान...बाँकी
bhaktapur madhyapur