News Portal

  • गृहपृष्ठ # madhyapur

    ८० लाख अवैध रकमसहित भक्तपुरमा २ पक्राउ

    भक्तपुर प्रहरीले ४२ लाख अवैध नगद, ३८ लाख बराबरको चेक र एक गाडीसहित दुई जनालाई पक्राउ गरेको छ । बुधवार राति पक्राउ गरिएका उनीहरुलाई शुक्रबार सम्पति सुद्धिकरण विभाग पठाइएको भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाले...बाँकी

    पुरीकाे नेतृत्वमा भक्तपुरमा ८ सदस्यीय पैरवी समूह गठन

    नेपाल क्षयरोग निवारण संस्थाको केन्द्रीय कार्यक्रमका रुपमा रहेको पैरवी समूहको गठन अभिमुखीकरण तथा वैठक कार्यक्रम भक्तपुरमा पनि सम्पन्न भएको छ । ठिमीस्थित एक पार्टी प्यालेसमा भक्तपुर शाखाले उक्त कार्यक्रम सम्पन्न गरेको हो । नेपाल क्षयरोग...बाँकी

    महानगरका मेयर शाक्यसँग प्रत्यक्ष सम्पर्कमा रहेका मध्यपुर थिमिका मेयरमा कोरोना नेगेटिभ

    उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्यमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त फोरमका सचिव समेत रहेका मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले समेत आफ्नो स्वाब परिक्षण गराएका छन् । उनको...बाँकी

    आइतवार उपत्यकामा ९२ कोरोना पोजेटिभ हुँदा भक्तपुर निल, यी हुन् भक्तपुरका शनिवार संक्रमित

    आइतबार काठमाडौं उपत्यकामा ९२ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएका छन् । यो संख्या हालसम्मकै उच्च संख्या हो। तर आइतबार भक्तपुरका कसैमा कोरोना संक्रमण देखिएको छैन । काठमाडौंमा ९० र ललितपुरमा २ जना...बाँकी

    थिमिको कोरियामैत्री अस्पतालमा भक्तपुरका ३ जनामा कोरोना पाेजेटिभ

    मध्यपुर थिमिको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा स्वाब परीक्षण गर्दा स्थानीय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिवार स्थानीय ३ जनामा कोरोना पोजेटिभ पाइएको हो । अस्पताल श्रोतका अनुसार नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा...बाँकी

    ‘समय समाज’ पन्ध्र वर्ष प्रवेश गरेको कार्यक्रममा पत्रकार रत्न श्रेष्ठ पुरस्कृत

    भक्तपुरबाट प्रकाशन हुँदै आएको पत्रिका ‘समय समाज राष्ट्रिय साप्ताहिक’ पन्ध्र वर्षमा प्रवेश गरेको छ । वुधवार समय समाजले आफ्नो पन्ध्रौ वर्ष प्रवेश कार्यक्रम सम्पन्न गरेको हो । पूर्व उद्योग मन्त्रीसमेत रहेका नेकपाका केन्द्रीय सदस्य एवं...बाँकी