News Portal

  • गृहपृष्ठ # madhyapur

    फोनिज भक्तपुरमा शिल्पकारको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति निर्वाचित

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को भक्तपुर शाखाले सुन्दर शिल्पकारको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । फोनिजको भक्तपुर शाखाको नेतृत्वमा उनी दोश्रो कार्यकालका लागि दोहोरिएका हुन् । मंगलवार मध्यपुर थिमीस्थित एक पार्टी...बाँकी

    बालकोट हत्या अनुसन्धानमा चित्त नबुझे युवा संघले देशब्यापी आन्दोलन चर्काउने

    नेकपा(एमाले) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले गत मंगलवार राति बालकोटमा भएको राजन श्रेष्ठको हत्यासम्बन्धी अनुसन्धान प्रभावकारी नभएको आरोप लगाएको छ । प्रहरीले चित्तबुझ्दो अनुसन्धान नगरेको संघले आरोप लगाएको हो । बिहीवार मध्यपुर थिमिमा...बाँकी

    भक्तपुरका स्ववासीको भूमि सम्बन्धी समस्या समाधान गरिने

    भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भक्तपुरमा रहेका स्ववासी र बेनिसाको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत नै गर्ने गरी प्रक्रिया शुरु गरेको सार्वजनिक गरेकी छन् । नागरिकले आफ्नै जमिनको मालिक...बाँकी

    मध्यपुर थिमिमा सन्ध्याकालीन सम्पदा पदयात्राको प्रचुर सम्भावना

    मध्यपुर थिमि नगरपालिकाले नगर क्षेत्रमा सन्ध्याकालीन सम्पदा पर्यटन प्रवर्द्धनको योजना अघि सारेको छ । शुक्रवार पदयात्रामा पत्रकारहरुलाई सामेल गरी नगर प्रमुख मदन सुन्दर श्रेष्ठले उक्त योजनाबारे बताएका हुन् । नगरप्रमुख श्रेष्ठले सास्कृतिक पर्व सकिमिला पुन्हीको...बाँकी

    माओवादी केन्द्रलाई प्रचार युद्धमा हार्ने छुट छैन : प्रजापति

    नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्मले आफ्नो पार्टीलाई प्रचार युद्धमा हार्ने छुट नभएको बताएका छन् । परिवर्तन विरोधीहरुले भ्रमपूर्ण प्रचार गरिरहेको भन्दै उनले त्यसलाई परास्त गर्न प्रेस सेन्टरका पत्रकारहरु लाग्नुपर्नेमा जोड...बाँकी

    भक्तपुरका ज्वाईं जम्मकट्टेल फेरिपनि प्रभावशाली मन्त्री

    shalikram jamarkattel

    बागमती प्रदेशका नवनियुक्त मन्त्री शालिकराम जम्मकट्टेल र निमा लामाले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार उनीहरूलाई शपथ गराएका हुन् । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका नेता जम्मकट्टेल...बाँकी

    बिहीवार दिउँसो पूर्वप्रधानमन्त्री प्रचण्ड भक्तपुर आउने

    नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भक्तपुर आउने भएका छन् । बिहीवार दिउँसो उनी भक्तपुरको थिमीमा आउने भएका हुन् । नेपाल संवतको नयाँ वर्ष ११४२ का अवसरमा नेपाल संवतका प्रवर्तक राष्ट्रिय...बाँकी

    शंखधर साकोसको १४औं वार्षिक साधारणसभा सम्पन्न

    बागमती प्रदेशको उद्योग, पर्यटक, वन तथा वातावरण राज्यमन्त्री सरस्वती वाटीले मुलुकलाई विकास र समृदिको बाटोमा अगाडि बढाउन सहकारीको अहम भूमिका रहेको बताएकी छन् । उनले सहकारी, नीजि र प्रदेश सरकारको सहभागीतामा कृषि व्यवसाय तथा विकास...बाँकी

    एमालेसंग चुनाव चिह्न बाहेक केहि बाँकी छैन : दाहाल

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं बागमती प्रदेश अध्यक्ष नारायण दाहालले नेकपा (एमाले)संग चुनाव चिह्न बाहेक केहिपनि बाँकी नभएको बताएका छन् । नेकपा (एमाले)भित्रका बैचारिक शक्ति बाहिरिसकेको बताउदै अध्यक्ष दाहालले अव एमालेसंग...बाँकी

    महेश बस्नेतकै निर्वाचन क्षेत्रमा निर्वाचित प्रदेश सांसद श्रेष्ठ एकीकृत समाजवादीमा

    rajendraman

    नेकपा(एमाले) विभाजित भई बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा भक्तपुरका एक प्रदेश सांसद समेत खुलेका छन् । भक्तपुरको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत मध्यपुर थिमि क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले...बाँकी