सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रको महानिर्देशकमा सहसचिव दिपक शर्माको सरुवा भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शर्मालाई केन्द्रको प्रमुख पद महानिर्देशकमा सरुवा गरेको हो । सहसचिव शर्मा मन्त्रालयको प्रवक्ता रहेका छन्...बाँकी
sanothimi
भक्तपुरको चाँगु नारायण ९ ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा अन्जनीकुमार झा सानोठिमीस्थित चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्ष नियुक्त भएका छन् । सरकारले डा झालाई सो पदमा नियुक्त गरेको हो । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले...बाँकी
sano thimi sanothimi सानोठिमी
सानोठिमीस्थित शिक्षक सेवा आयोगले शिक्षक बढुवाको लागि विज्ञापन खुला गरेको छ । सोमबार आयोगले सूचना जारी गरी बदुवाको लागि दरखास्त आह्वान गरेको हो । आयोगले २५ प्रतिसत आन्तरिक प्रतियोगिता बाट र बाँकी कार्य सम्पादन मूल्यांकनका...बाँकी
sanothimi teachers सानोठिमी
भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) को जीप सुनकोशीमा खस्दा २ निर्देशक सहित ३ जना बेपत्ता भएका छन् । शुक्रवार बिहान सानोठिमीबाट खोटांगको दिक्तेल स्थित बहुप्राविधिक शिक्षालयतर्फ हिडेको जीप सिन्धुलीको गोलन्जोरमा अपराह्न...बाँकी
sanothimi सानोठिमी
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय कार्यसमितिले शिक्षा सेवामा बढुवा भएका २ सहसचिव र ३ उपसचिवलाई बधाई एवं सेवा निवृत्त भएका ६ उपसचिवलाई बिदाई कार्यक्रम सम्पन्न गरेको छ । शनिवार सानोठिमीस्थित शिक्षा तथा...बाँकी
sanothimi thimi सानोठिमी
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन गरिएको छ । निवर्तमान अध्यक्ष निमप्रकाश राठौर उपसचिवमा बढुवा भएपछि समिति पुनर्गठन गरिएको हो । केन्द्रीय सचिव श्रीहरि श्रेष्ठको प्रमुख आतिथ्यतामा सोमबार सानोठिमीमा सम्पन्न बिशेष...बाँकी
bhaktapur sanothimi नेराकस(निजामती)
नेपाल जेसीजले सानोठिमीमा तालिम सम्पन्न गरेको छ । शनिवार जेसीजले आधारभूत तालिम सम्पन्न गरेको हो । नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा ठिमी जेसीज पूर्व अध्यक्ष जेसी जीबन श्रेष्ठले तालिममा सहभागीलाई प्रशिक्षण दिएका थिए ।...बाँकी
bhaktapur.thimi madhyapur thimi municipality sanothimi thimi सानोठिमी
एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरमा जगन्नाथ डुम्रेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिवार सानोठिमीमा सम्पन्न छैटौ जिल्ला सम्मेलनबाट जागृती माविका अंग्रेजी शिक्षक डुम्रेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको...बाँकी
sanothimi thimi
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी)की प्रशासक समान्था पावरले भक्तपुरको मध्यपुर थिमि–२, सानोथिमिस्थित आदर्श माध्यमिक विद्यालयको अवलोकन भ्रमण गरेकी छन् । दुई दिने नेपाल भ्रमणमा रहेकी पावरले युएसएआइडीको आर्थिक सहयोगमा पुनर्निर्माण भइरहेको उक्त विद्यालयको प्रगति...बाँकी
bhaktapurpost madhyapur Samantha power sanothimi thimi USAID युएसएआइडी समान्था पावर सामन्था पावर
संस्थागत विद्यालयहरुको एक समुह फिजमले अन्तर विद्यालय फुटबल प्रतियोगितालाई निरन्तरता दिंदै १० औं पटक फुटबल प्रतियोगिता गर्ने भएको छ । फिजमले पत्रकार सम्मेलन मार्फत मंगलवारबाट फिजम-ग्रामर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता शुरु हुने जनाएको हो...बाँकी
sanothimi thimi