News Portal

  • गृहपृष्ठ # sanothimi campus

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको रहस्मय निधन र न्याय माग गर्दा विद्यार्थी माथि भएको दमनको सानोठिमीमा बिरोध भएको छ । बी–टेक तेस्रो वर्षमा पढ्ने...बाँकी

    सानोठिमी क्याम्पस प्रमुखमा उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ नियुक्त

    सानोठिमी क्याम्पसका उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठले क्याम्पस प्रमुखको जिम्मेवारी पाएका छन् । देशभर दुई दर्जन क्याम्पस प्रमुख नियुक्त हुँदा सानोठिमी क्याम्पसमा उनले क्याम्पस प्रमुखको जिम्मेवारी पाएका हुन् । आइतबार बसेको त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषद्को...बाँकी

    आदर्श माविले उचाल्यो मध्यपुर थिमि स्तरीय राष्ट्रपति रनिङ शिल्ड

    सानोठिमी स्थित आदर्श माध्यमिक विद्यालयले मध्यपुर थिमि नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड जितेको छ । खेलकुद प्रतियोगिताको च्याम्पियन बन्दै आदर्शले राष्ट्रपति रनिङ शिल्ड उचालेको हो । मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा आदर्श माविले...बाँकी

    सानोठिमी क्याम्पसको प्राध्यापक संघमा प्राडा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति

    त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको सानोठिमी क्याम्पस इकाई समितिले नयाँ नेतृत्व पाएको छ । प्राडा माधव श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । सभापति निर्वाचित भएका प्राडा श्रेष्ठ नेकपा(माओवादी केन्द्र) निकट रहेको राष्ट्रिय...बाँकी

    भक्तपुर प्रहरीद्वारा दुई पाकेटमार रंगेहात पक्राउ

    भक्तपुरमा दुई पाकेटमार रंगेहात पक्राउ परेका छन् । पकेटमारीको पैसा सहित उनीहरुलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो । बिहीवार मध्यपुर ठिमी नगरपालिका वडा नं.३ गठ्ठाघर स्थित बस स्टपमा गठ्ठाघरबाट माइक्रोबस चढी रत्नपार्क जाने क्रममा एक...बाँकी

    सानोठिमी क्याम्पसमा आर्थिक हिनामिना

    सानोठिमी क्याम्पसमा आर्थिक हिनामिना भएको पाइएको छ। राष्ट्रिय सर्तकता केन्द्रले गरेको छानबिनमा क्याम्पसमा आर्थिक तथा शैक्षिक हिनामिना भएको भेटिएको जनाएको छ। क्याम्पसलाई आवश्यक पर्ने सामग्री मोबाइल, पानी शुद्ध गर्ने मेसिन, स्मारिका र खेलकुद सामग्री खरिद...बाँकी