News Portal

  • गृहपृष्ठ # मध्यपुर ठिमी

    मध्यपुर थिमिमा बालकरामले छेडाए जिब्रो, जात्रा हेर्न मन्त्री किराती सहित हजारौंको भिड

    येंयाँ पुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुर थिमि-५ दिगुलीमा जिब्रो छेड्ने जात्रा भएको छ । जात्रामा मध्यपुर थिमि–५ चोडे टोलका बालकराम नानीचा श्रेष्ठले शुक्रवार साँझ दिगुलीस्थित डवलीमा जिब्रो छेडाएका छन् । ‘येंयाँ पुन्ही म्ये...बाँकी

    काठमाडौंको सिडिओ बने बस्नेत

    सहसचिव जितेन्द्र बस्नेत काठमाडौ जिल्लाको सिडिओ नियुक्त भएका छन् । गृह मन्त्रालयमा प्रवक्ता रहेका उनलाई काठमाडौ जिल्लाको सिडिओमा सरुवा गरिएको हो । बुधबार बस्नेतलाई काठमाडौ जिल्लामा सिडिओको जिम्मेवारी दिने मन्त्रीस्तरीय निर्णय भएको गृहमन्त्रीका प्रेस सल्लाहकार...बाँकी

    मध्यपुर थिमिको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

    मध्यपुर थिमि नगरपालिकाको छैठौं नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । शुक्रवार मेयर सुरेन्द्र श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । अघिल्लो नेतृत्वमा बिबादका कारण नगर सभा...बाँकी

    मध्यपुरको मेयरमा कांग्रेसका सुरेन्द्र र उपमेयरमा माओवादी केन्द्रका विजयको अग्रता

    मध्यपुर थिमि

    नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धनका मेयर र उपमेयर उम्मेदवारहरुले मध्यपुर थिमिमा अग्रता कायम राखेका छन् । ५ नम्बर वडाको नतिजा सकिदा सम्म मेयरमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रका विजय...बाँकी

    आज ठिमीमा सिन्दुर जात्रा

    आज भक्तपुरको मध्यपुर ठिमीमा धुमधामका साथ सिन्दुर जात्रा मनाइदै छ । विस्का जात्राको छैठौ दिन बैशाख २ गते सिन्दुर जात्रा भव्य रुपमा मनाइन्छ । उक्त सिन्दुर जात्रामा ३२ वटा खट बालकुमारी मन्दिर परिक्रमा गर्दै नगर...बाँकी

    मध्यपुरमा घर बनाउनेक्रममा लड्दा एक मजदुरको मृत्यु

    मध्यपुर थिमि नगरपालिका वडा नं. ६ कुण्डोलस्थित ठाकुर अधिकारीले बनाउदै गरेको घरबाट लड्दा एक मजदुरको ज्यान गएको छ । निर्माणाधिन पक्की घरको दोस्रो तलामा काम गर्दा अचानक लड्न गई उनको ज्यान गएको हो । ज्यान...बाँकी

    केपी ओली नेपालको सबैभन्दा ठूलो ठग हो : खनाल

    पूर्व प्रधानमन्त्री एवं पूर्व पार्टी अध्यक्षसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली ठग भएको आरोप लगाएका छन् । नेकपाको अध्यक्ष भएर ओलीले नेताकार्यकर्तालाई ठगेका र प्रधानमन्त्री भएर...बाँकी

    मध्यरातमा भएको कौसलटार दुर्घटना अपडेट : युवतीको मृत्यु, चालक सम्पर्कमा

    मध्यरातको समयमा कौशलटार स्थित सडकमा कार दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ । भक्तपुरबाट काठमाण्डौ तर्फ जादै गरेको कार प्रबिन पेट्रोल पम्प नजिक राती करिब साढे १२ बजे दुर्घटना हुँदा उनको ज्यान गएको हो...बाँकी

    भक्तपुर प्रहरीद्वारा दुई पाकेटमार रंगेहात पक्राउ

    भक्तपुरमा दुई पाकेटमार रंगेहात पक्राउ परेका छन् । पकेटमारीको पैसा सहित उनीहरुलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो । बिहीवार मध्यपुर ठिमी नगरपालिका वडा नं.३ गठ्ठाघर स्थित बस स्टपमा गठ्ठाघरबाट माइक्रोबस चढी रत्नपार्क जाने क्रममा एक...बाँकी

    पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटेको आरोपमा भक्तपुरका श्रेष्ठसहित ९ समातिए

    ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटपिट गरेको आरोपमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ७ जना ललितपुरका स्थानीय हुन् भने एक जना भक्तपुर र अर्का काठमाडौंका युवा रहेका छन् । बिहीवार निषेधाज्ञा उल्लंघन गरी...बाँकी