News Portal

  • गृहपृष्ठ # थिमि

    मध्यपुर थिमिमा बालकरामले छेडाए जिब्रो, जात्रा हेर्न मन्त्री किराती सहित हजारौंको भिड

    येंयाँ पुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुर थिमि-५ दिगुलीमा जिब्रो छेड्ने जात्रा भएको छ । जात्रामा मध्यपुर थिमि–५ चोडे टोलका बालकराम नानीचा श्रेष्ठले शुक्रवार साँझ दिगुलीस्थित डवलीमा जिब्रो छेडाएका छन् । ‘येंयाँ पुन्ही म्ये...बाँकी

    मध्यपुरमा ४ सय ५६ घरपरिवारलाई लालपूर्जा वितरण, सपना जस्तै लागेको स्थानीयको प्रतिक्रिया

    shashi shreshtha

    भक्तपुरको गाउँब्लकमा रहेका भूमिहीनलाई पनि जग्गाधनीको लालपूर्जा वितरण गरिएको छ । देशभरका गाउँब्लकमा रहेका १५ हजार भन्दाबढी भूमिविहिनलाई लालपूर्जा वितरण गरिसकेको सरकारले शुक्रवार भक्तपुरमा पनि लालपूर्जा वितरण शुरु गरेको हो । भूमि, व्यवस्था, सहकारी तथा...बाँकी

    मोटरसाइकलको ठक्करबाट १७ वर्षीय युवक घाइते

    मध्यपुर थिमि नगरपालिका–४ थिमिस्थित एसओएस चोकमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक युवक घाइते भएका छन् । घाइते हुनेमा मध्यपुर थिमि नगरपालिका–९ राधेराधेका १७ वर्षीय पैदलयात्री विकल्प राजवस्ती रहेको प्रहरीले जनाएको छ । पैदल हिडीरहेका उनलाई...बाँकी