News Portal

  • गृहपृष्ठ # madhyapur thimi municipality

    कार्यसम्पादन मूल्यांकनमा मध्यपुर थिमिले पछि पार्यो जिल्लाका अरु पालिका

    कार्यसम्पादन मूल्यांकनको आधारमा भक्तपुरका ४ स्थानीय तहमध्ये मध्यपुर थिमि नगरपालिका सर्वोत्कृष्ट सावित भएको छ । यस वर्ष स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा दोश्रो भएको यो नगरपालिका कार्यसम्पादन मूल्यांकनमा भने पहिलो बन्न पुगेको हो ।...बाँकी

    स्व-मूल्यांकन गर्दा चाँगुनारायण नगरपालिका जिल्ला प्रथम

    स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा चाँगुनारायण नगरपालिका भक्तपुर जिल्लामा सर्वोत्कृष्ट भएको छ । जिल्लाका चार पालिकामध्ये चाँगुनारायणले १०० पूर्णाङ्कमा ९२ दशमलव ५ अंक प्राप्त गरी जिल्ला प्रथम भएको प्रशासकीय अधिकृत सुरज पौडेलले पुष्टि गरे...बाँकी

    १२ वर्षदेखि बन्द नगदेशको पुलु:किसि जात्रा सम्पन्न

    भक्तपुरको मध्यपुर थिमि नगरपालिका-७ नगदेशमा धार्मिक-ऐतिहासिक पुलु:किसि जात्रा सम्पन्न भएको छ । बाह्र वर्षदेखि बन्द यो जात्रा यस वर्ष स्थानीय युवाहरूको सक्रियतामा आइतबार राति सम्पन्न भएको हो । श्री स्वस्थानी ब्रतकथामा आधारित पुलुकिसी जात्रा हरेक...बाँकी

    दिब्यश्वरी प्लानिङको दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको निधन

    भक्तपुरको मध्यपुर थिमि-२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको ज्यान गएको छ । गत सोमबार क्षमादेवी ग्रुपको गोदाम नजिक मोटरसाइकल र कार ठक्कर खाँदा दुर्घटना भएको थियो । ज्यान गुमाउने महिला भोजपुरको...बाँकी

    मध्यपुर थिमि नगरपालिका अस्पताललाई १ अर्व २७ करोड सहयोग, नयाँ भवन शिलान्यास

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दक्षिण कोरियाको सहयोगमा निर्माण हुने अस्पताल भवन शिलान्यास भएको छ । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको नयाँ भवन सोमबार शिलान्यास भएको हो । नेपाल सरकारका उपप्रधान एवं शहरी बिकास मन्त्री प्रकाशमान...बाँकी

    चर्चित अभियन्ता दुर्गा प्रसाई पक्राउ,

    मेडिकल व्यवसायी एवं चर्चित अभियन्ता दुर्गाप्रसाद प्रसाई पक्राउ परेका छन् । मंगलवार अपराह्न भक्तपुरको मध्यपुर थिमि-६ निकोसेरास्थित निजी निवासबाट उनी पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता...बाँकी

    लागू औषध कारोबारको अभियोगमा भक्तपुरमा अर्का मेडिकल संचालक समातिए

    bhaktapur police

    लागू औषध विरुद्ध भक्तपुर प्रहरी आक्रामक भएको छ । अघिल्लो आर्थिक वर्ष लागू औषध कारोबारको अभियोगमा भक्तपुरमा एकजनालाई पनि पक्राउ नगरेको प्रहरीले कात्तिक महिनामै ५ घटनामा १० जनालाई पक्राउ गरेको छ  । पक्राउ पर्नेमा २...बाँकी

    पौष १२ देखि तीन दिनसम्म मध्यपुर महोत्सव, ५ लाखले अवलोकन गर्ने अपेक्षा

    मध्यपुरलाई पर्यटकीय गन्तब्यस्थलको रुपमा बिकास गर्न मध्यपुर महोत्सव हुने भएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले महोत्सव आयोजना गर्ने भएको हो । शुक्रवार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले महोत्सवबारे जानकारी गराएको छ । पौष १२, १३...बाँकी

    राष्ट्रिय विभुती शंखधर साख्वा:को सम्मानमा बिहीवार पूर्व प्रधानमन्त्री प्रचण्ड थिमि आउने

    नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भक्तपुर आउने भएका छन् । बिहीवार दिउँसो उनी भक्तपुरको नयाँ थिमि आउने भएका हुन् । नेपाल संवत अनुसार नयाँ वर्ष ११४५ को अवसरमा सो...बाँकी

    विजयादशमीमा भक्तपुरका सहयोगापेक्षीलाई भोजनसेवा

    भक्तपुरका सडकमा रहेका सहयोगापेक्षीलाई मिष्ठान्न भोजन प्रदान गरिएको छ । विजयादशमीको अवसरमा शनिवार सडकमा रहेका सहयोगापेक्षीहरुलाई मिष्ठान्न भोजन प्रदान गरिएको हो । विजयादशमीको पावन दिनमा कोही भोकै नरहुन् भन्ने ध्येयका साथ भोजन सेवाको कार्यक्रम सञ्चालन...बाँकी