News Portal

  • गृहपृष्ठ # madhyapur thimi municipality

    दिव्यश्वरी मन्दिर परिसरमा बहुउद्देश्यीय भवन बन्ने, सांसद थापाले गरे शिलान्यास

    भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ स्थित दिव्यश्वरी मन्दिर परिसरमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण हुने भएको छ । मन्दिर परिसरको गुरुयोजना अनुसार चार तले उक्त भवन निर्माण हुने भएको हो । उक्त बहुउद्देश्यीय सामुदायिक...बाँकी

    मध्यपुर थिमिमा ब्लड बैंक स्थापना हुने, लायन्स क्लवले १ करोड ३२ लाख सहयोग गर्ने

    मध्यपुर थिमि नगरपालिकाले संचालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले १ लाख डलर सहयोग गर्ने भएको छ । सो सम्बन्धमा सोमवार मध्यपुर थिमि नगरपालिका, लायन्स क्लव र नेपाल कोरिया...बाँकी

    खेलकुदको माध्यमबाट मध्यपुर थिमिलाई देशबिदेशमा चिनाउन सकिने सांसद थापाको दावी

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले मध्यपुर थिमिले खेलकुदको क्षेत्रमा राम्रो गरिरहेको जिकिर गरेका छन् । मध्यपुर थिमि नगरपालिकाले खेलकुदलाई प्राथमिकता पूर्वक अघि बढाएको र यसले राम्रा खेलाडी उत्पादनमा टेवा पुगिरहेको उनले...बाँकी

    सँझ्या: साहित्यमा ३ पुस्ताका कविता

    कला र कविताका लागि सँझ्या: साहित्य भन्ने उद्घोष साथ भक्तपुरमा संचालित सँझ्या साहित्यको माघ महिनाको शृङ्खला शनिबार सम्पन्न भएको छ । नयाँ थिमिस्थित बिन्ज एण्ड बाइट्ज क्याफेमा कविता सुन्दै र सुनाउदै यो महिनाको कार्यक्रम सम्पन्न...बाँकी

    सुरक्षा निकायलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

    surendra and bijay shreshtha

    मध्यपुर थिमि नगरपालिकाले सशस्त्र प्रहरी बलको दुवाकोटस्थित २२ नं. गण गुहेश्वरी र नेपाली सेनाको सानोथिमिस्थित भैरव वाहन गुल्मलाई विपद् व्यवस्थापन सम्बन्धी सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख...बाँकी

    भक्तपुर नगरपालिकाले उचाल्यो जिल्लाब्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधी

    विद्यालय स्तरीय भक्तपुर जिल्लाब्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधी भक्तपुर नगरपालिकाले उचालेको छ । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सबैभन्दा धेरै पदक जित्दै भक्तपुर नगरपालिकाले उपाधी हात पारेको हो । भक्तपुर नगरपालिका ३२ स्वर्ण...बाँकी

    रोजगारी बढाएर समाजवादको आधार तयार गर्नुपर्छ : पूर्व सभामुख सापकोटा

    पूर्व सभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले रोजगारीको बिकास बिना समाजवाद सम्भव नहुने बताएका छन् । रोजगारी बढाएर समाजवादको आधार तयार गर्नुपर्ने उनको भनाइ छ । शनिवार प्रेस सेन्टर नेपाल...बाँकी

    भक्तपुरमा भारोत्तोलनको राष्ट्रिय प्रतिष्पर्धा हुने

    भक्तपुरमा भारोत्तोलन खेलको राष्ट्रिय प्रतियोगिता हुने भएको छ । पुस २४ गतेदेखि भक्तपुरको मध्यपुर थिमिस्थित थिमि ब्याङ्क्वेटमा उक्त प्रतियोगिता हुने भएको हो । नेपाल भारोत्तोलन संघको आयोजनामा हुने २६ औं पुरुष तथा ११ औं महिला...बाँकी

    भक्तपुरमा शहिद बैकुण्ठहरीको सम्झना

    भक्तपुरमा दुई छुट्टाछुट्टै कार्यक्रममा शहिद बैकुण्ठहरी श्रेष्ठको सम्झना गरिएको छ । शहिद बैकुण्ठहरी स्मृती दिवसको दिन बिहीवार  उनको सम्झना र सम्मानमा कार्यक्रम सम्पन्न गरिएको हो । भक्तपुरको नपलीस्थित नेकपा(माओवादी केन्द्र) को पार्टी कार्यालयमा दिउँसो उनको...बाँकी

    मध्यपुर थिमिमा दोश्रो राष्ट्रपति रनिङ शिल्ड शुरु, १ हजार २ सय २८ विद्यार्थीबीच प्रतिस्पर्धा

    मध्यपुर थिमि नगरपालिकामा दोश्रो राष्ट्रपति रनिङ शिल्ड–२०८० शुरु भएको छ । तीन दिन चल्ने विद्यालयस्तरीय यो प्रतियोगिता शुक्रवारबाट शुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले शिक्षासँगै खेलकुद लाई पनि अघि बढाइरहेको...बाँकी