News Portal

  • गृहपृष्ठ # madhyapur thimi municipality

    भक्तपुरमा प्रचण्डले भने, “सरकारले पूर्वतयारी नगर्दा ठूलो क्षति भयो”

    पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका कारण बाढीपहिरोबाट  ठूलो क्षति ब्यहोर्नुपरेको बताएका छन् । सरकारले पूर्वतयारी र प्रतिकार्य नगर्दा जनधनको ठूलो क्षति भएको उनको भनाइ छ । मंगलबार भक्तपुरको मध्यपुर थिमि-३ सागबारी क्षेत्रमा हनुमन्ते नदीले...बाँकी

    रहेनन् मध्यपुरका पुराना कम्युनिष्ट नेता श्रेष्ठ

    भक्तपुरका पुराना कम्युनिष्ट नेता कृष्ण बाग श्रेष्ठको निधन भएको छ । मध्यपुर थिमि निवासी श्रेष्ठको ८२ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि सुगर प्रेसर लगायतका रोगले ग्रसित रहेका थिए भने दुई वर्ष...बाँकी

    गठ्ठाघर दुर्घटना : फरार ट्रक चालक सर्लाहीका सतेन्द्र समातिए

    भक्तपुरको छ लेन सडक अन्तर्गत गठ्ठाघरमा बिभत्स दुर्घटना गराई फरार ट्रक चालक प्रहरी नियन्त्रणमा आएका छन् । उनी सर्लाहीको मलंगवा नगरपालिका वडा नं. २ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठ हुन् । घटना लगत्तै फरार ट्रक...बाँकी

    नयाँ थिमिमा टिपरको ठक्करबाट २१ वर्षीय युवकको निधन

    भक्तपुरको छ लेन सडक अन्तर्गत नयाँ थिमिमा टिपरको ठक्कर बाट २१ वर्षीय युवकको ज्यान गएको गएको छ । ज्यान गुमाउनेमा काभ्रेको मन्डनदेउपुर-१ घर भै हाल  भक्तपुरको कमलबिनायक बस्दै आएका युवक सुभाष तामाङ रहेका छन् ।...बाँकी

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम चरणमा ११ प्रतियोगिलाई पछि पार्दै श्रेष्ठ बिजेता बनेकी हुन् । प्रतिस्पर्धामा विजेता बनेकी श्रेष्ठले मिस भक्तपुर डिभाको ताज संगै रु...बाँकी

    एसईईमा राम्रो नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई एनप्याब्सन भक्तपुरको अभिनन्दन

    नेसनल प्याव्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुबाट यस वर्षको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसईई) मा सम्मिलित भइ जिपिए ४ ल्याउने सर्वोत्कृष्ट विद्यार्थी र उत्कृष्ट नतिजासहित उतीर्ण हुने सबै विद्यार्थीहरुलाई बधाई तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ...बाँकी

    सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइटमा यौनजन्य औषधीको प्रचार

    सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइटमा यौनजन्य औषधीको प्रचार गरिएको छ । वेबसाइटमा उपयोगी लिंक भन्दै यौनवर्द्धक औषधी बारे जानकारी गराइनुका साथै अर्डरका लागि लिंक समेत उपलब्ध गराइएको छ । वेबसाइट प्रयोगकर्ताले केन्द्रले...बाँकी

    मध्यपुर थिमि पर्यटकीय गन्तब्यस्थल बन्न नसकेकोप्रति मेयरको चिन्ता

    मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिका पर्यटक प्रवर्द्धन गर्ने योजनामा अघि बढेको बताएका छन् । मध्यपुर थिमि नगर कला, संस्कृती र इतिहासको केन्द्र भएपनि पर्यटकीय गन्तब्यस्थल बन्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै उनले नगरपालिका पर्यटक...बाँकी

    आस्था महिला विद्यालयमा २ सय ४० जनाको नि:शुल्क स्वास्थ्य जाँच, ३८ जनाले गरे रक्तदान

    भक्तपुरको मध्यपुर थिमि-३ स्थित आस्था महिला बैकल्पिक विद्यालयको आयोजनामा गरिएको स्वास्थ्य शिविरमा २ सय ४० जनाको नि:शुल्क स्वास्थ्य जाँच गरिएको छ भने सो अवसरमा ३८ जनाले रक्तदान गरेका छन् । शुक्रवार विद्यालय प्राङ्गणमा सम्पन्न स्वास्थ्य...बाँकी

    माओवादी केन्द्रको रहर, स्वस्थ र सुन्दर मध्यपुर थिमि शहर

    maobadi madhyapur

    मध्यपुर थिमि नगरपालिकामा उपप्रमुखको नेतृत्व पाएको नेकपा(माओवादी केन्द्र)ले शहर सौन्दर्यकरणको अभियान शुरु गरेको छ । नयाँ थिमिस्थित वनदेवी परिसरमा आकर्षक फूलका विरुवा रोप्दै शहर सौन्दर्यकरणको अभियान शुरु गरिएको हो । बिहीवार सो पार्टीका केन्द्रीय सदस्य...बाँकी