News Portal

  • गृहपृष्ठ # Bhaktapur online

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि मैदान बनेको छ। यही कुरालाई चरितार्थ गरेको छ एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन) भक्तपुरको वादविवाद प्रतियोगिताले, जुन सुर्यविनायक-३ बालकोटस्थित...बाँकी

    जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड

    भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् । नेपाल मजदुर किसान पार्टीका सचिव समेत रहेका सुवालले जिल्लान्तर बसाइसराईले समस्या निम्त्याएको भन्दै सो कुरा बताएका हुन्...बाँकी

    रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन

    राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले पार्टीमाथि सरकारले दमनको नीति लिएको दावी गरेका छन् । पार्टी सभापति रवि लामिछानेको राजनीति समाप्त गर्नसके रास्वपा समाप्त हुने सरकारले सपना देखिरहेको उनीहरुको दावी छ । नेपाल प्रेस सोसाइटीमा बिहीबार...बाँकी

    भक्तपुरका सहायक सिडिओ निरौलाको सरुवा

    भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको सरुवा भएको छ । गृह मन्त्रालय सिंहदरवारमा सरुवा भएका निरौलाले बुधबार रबाना लिएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिदाइ कार्यक्रम गर्दै उनको कार्यकालको स्मरण गरेको छ ।...बाँकी

    भक्तपुरमा १ सय ५१ एचआईभी एड्स संक्रमित सम्पर्कमा

    भक्तपुर जिल्लामा अझै १ सय ५१ एचआईभी एड्स संक्रमित रहेका स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । संक्रमित सबैले नियमित औषधि सेवन गरिरहेका कार्यालय प्रमुख शान्तिराम खतिवडाले बताएका छन् । ३७ औँ विश्व एड्स दिवसको अवसरमा...बाँकी

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति बेलादेखि मैले सम्हालेका कुच्ची र क्यानभासले अहिले मेरो पढाइ खर्च सम्हाल्दै छन् । म सिक्दै कमाउँदै गरेको छु । ”...बाँकी

    ९४ वर्षीया महिला शंकास्पद अवस्थामा मृत फेला

    भक्तपुरमा एक जेष्ठ नागरिक महिला दुबै खुट्टा बाँधिएको अवस्थामा मृत फेला परेकी छन् । बुधवार साँझ सवा ५ बजेको समयमा उनी आफ्नै घरमा मृत फेला परेकी हुन् । मृतक भक्तपुर नगरपालिका वडा नं. ३ दरवारस्क्वायरस्थित...बाँकी

    समुदायको लापरवाहीले भक्तपुरमा डेंगु संक्रमण बढेको जनस्वास्थ्य प्रमुखको जिकिर

    जनस्वास्थ्य कार्यालय भक्तपुरले समुदायको लापरवाहीले जिल्लामा डेंगु रोगको जोखिम बढेको जिकिर गरेको छ । निर्माण कार्यका लागि टोलमा समिति बन्ने तर सरसफाइमा भने पर्याप्त ध्यान नदिने कार्यालयको गुनासो छ । डेंगुबारे नबुझ्नेले भन्दा बुझ्नेहरुले नै...बाँकी

    भक्तपुरमा मोटरसाइकलको ठक्करबाट गयो पैदलयात्रीको ज्यान

    भक्तपुरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउने महिला भक्तपुर-६ भोलाछें घर भई सूर्यविनायक-५ कटुन्जे बस्ने ६९ वर्षीया बिमला प्रधानाङ्ग हुन् । पैदल हिडिरहेकी बिमलालाई मंगलवार अपराह्न कटुन्जेचोक सल्लाघारीमा छ लेन सडक...बाँकी

    चक्रपाणि कथा प्रतियोगितामा शिवराज शाहीको सन्तानको फोटो प्रथम, उत्कृष्ट पाँचले पाए पुरस्कार

    chakrapani katha pratiyogita

    “चक्रपाणि” कथा प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ । चक्रपाणि स्मारक प्रतिष्ठानले मंगलवार प्रतियोगिताको नतिजा सार्वजनिक एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो । कथा प्रतियोगितामा जाजरकोटका युवा कथाकार शिवराज शाहीको कथा ”सन्तानको फोटो”ले प्रथम पुरस्कार...बाँकी