भक्तपुर प्रहरीले जुवातास खेलेको अभियोगमा १० बिदेशीलाई नियन्त्रणमा लिइएको छ । भक्तपुर-७ मा अस्थायी रुपले बस्दै ब्यवसाय गर्दै आएका भारतको कलकत्ता घर भएका १० जना इनाचोबाट पक्राउ परेका हुन् । ...बाँकी
baktapurpolicerange bhaktapur
बलात्कारको आरोपमा सानोठिमीस्थित बाल सुधार गृहमा थुनामा रहेका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको रहस्यमय मृत्यु भएको छ । आइतवार बस्नेतको मृत्युपछि बालसुधार गृह तनावपूर्ण बनेको छ । बालसुधार गृहभित्र रहेका पुरुष थुनुवा र बाहिर...बाँकी
baktapurpolicerange khagendra rijal madhyapur sano thimi सानोठिमी
भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटबाट नियन्त्रित लागूऔषध सहित रविन्द्र तामाङ्ग पक्राउ परेका छन् । सिन्धुपाल्चोक लिसङ्खुपाखर गाँउपालिका-५ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३३ रविन्द्र तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग बालकोटबाट...बाँकी
baktapurpolicerange bhaktapurpolice bhaktapurpost bhaktapurtimes surya binayak
नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)का लागि बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस हुनेमा जिल्ला प्रहरी परिसर भक्तपुरकी इन्स्पेक्टर लक्ष्मी खनाल पनि परेकी छन् । सोमबार बसेको बढुवा समितिको...बाँकी
baktapurpolicerange bhaktapur districtpolicebhaktapur
सूर्यविनायक नगरपालिका-८ आदर्श बागमती क्लब नजिक काल बहादुर पाख्रीनले आफ्नै घरमा संचालन गरेको आरएन खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ३६ वर्षीय पाख्रीनसमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट...बाँकी
baktapurpolicerange chagu changu surya binayak surya binayak municipality नेपाल पुलिस
मुस्ताङमा चोरी गरी फरार रहेको अभियोगमा एक व्यक्ति भक्तपुरमा पक्राउ परेका छन् । मुस्ताङको वारागुङ गाउँपालिका-१ स्थित छिरिङ खाजाघरबाट नगद ५ लाख रूपैयाँ चोरी गरेको अभियोगमा उनलाई भक्तपुरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा...बाँकी
baktapurpolicerange jagati surya binayak
भक्तपुरको चाँगुनारायण नगरपालिकाबाट लोपोल्मुख बन्यजन्तु सालकको खपटा लिएर हिडिरहेका २ जना पक्राउ परेका छन् ।सालकको खपटा बोकेर बेच्न हिडेको भन्ने विशेष सूचनाको आधारमा भक्तपुर प्रहरीले उनीहरुलाई मंगलवार दिउँसो चाँगुनारायण २ बर्खेबाट पक्राउ गरेको हो ।जिल्ला...बाँकी
baktapurpolicerange chagu
सशस्त्र प्रहरी बलका भक्तपुर प्रमुख नरबहादुर रावतले रवाना लिएका छन् । नम्बर २२ गणको गणपति रहेका रावतलाई बिहीबार काठमाडौस्थित प्रधान कार्यालयको कार्य बिभागमा सरुवा गरिएको थियो । उनलाई भक्तपुरबाट भब्य बिदाई गरिएको छ । ...बाँकी
Armed baktapurpolicerange bhaktapur Bhaktapur khabar bhaktapurpost Nar bahadur rawat
अदालतले जन्म कैद हुने सजाय गरेका एक फरार अपराधी १२ वर्ष पछि भक्तपुरमा फेला परेका छन् । प्रहरी वृत्त थिमीको प्रहरी टोलीले १२ वर्षदेखि फरार रहेका उनलाई फेला पारेका हो । पक्राउ परेका अपराधी दाङ्ग...बाँकी
baktapurpolicerange Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes dsp harinandan madhyapur thimi majadur thimi हरिनन्दन चौधरी
गएराती भक्तपुर प्रहरीले अबैध कपडा ल्याएको आरोपमा एक गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । जगातीस्थित चेकजाँच स्थलबाट गाडी र चालक नियन्त्रणमा लिइएको हो । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच...बाँकी
baktapurpolicerange bhaktaur district police jagati surya binayak