News Portal

  • गृहपृष्ठ # सूर्यबिनायक

    भक्तपुरमा प्रहरी नायव निरीक्षक घिमिरे मृत अवस्थामा फेला

    भक्तपुरको सूर्यविनायक ८ सिपाडोलस्थित टौखेलमा एक प्रहरी नायव निरीक्षक मृत अवस्थामा फेला परेका छन । आइतवार बिहान आफ्नै घरमा उनी मृत अवस्थामा फेला परेका हुन् । नेपाल प्रहरी प्रधान कार्यालय १ नं. गण नक्साल काठमाण्डौमा...बाँकी

    मदरल्याण्डका अभिभावकलाई बालमैत्री बन्न अभिमुखिकरण

    भक्तपुरको सुर्यविनायक- ९ भातेढिकुरस्थित मदरल्याण्ड स्कूलले आफ्ना अभिभावकहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले शनिबार कोभिड १९ को महामारी पश्चात् बालबालिकामा देखिएका विविध परिवर्तनका सन्दर्भ समेटेर ‘अनुकरणीय अभिभावक एवं सचेतता’ विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न...बाँकी

    भक्तपुरमा एक दिने फुटसल प्रतियोगिता हुने, प्रथम हुनेलाई ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र

    भक्तपुरमा एक दिने फुटसल प्रतियोगिता हुने भएको छ । सूर्यविनायक- ८, ईंटबुस्थित हेल्दी फुटसलको आयोजनामा फुटसल प्रतियोगिता हुन लागेको हो । यसै महिनाको १६ गते ‘प्रथम हेल्दी फुटसल खुला प्रतियोगिता- २०७८‘ आयोजना गर्न लागिएको आयोजक...बाँकी

    सडक दुर्घटनामा परी दधिकोट निवासी न्यौपानेको निधन

    मंगलवार दिउसो करिब ३:३० बजेको समयमा सडक दुर्घटनामा परी दधिकोट निवासी नरहरि न्यौपानेको ज्यान गएको छ । मध्यपुर ठिमी न.पा. वडा नं. ३ गठ्ठाघर स्थित उकालोमा भक्तपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको लु. २ ख. ६७८...बाँकी

    सृजनानगरमा स्कुटीले लियो २५ वर्षीय पालको ज्यान : प्रहरी

    भक्तपुरको सृजनानगरमा कन्टेनर गाडीको ठक्करबाट सहचालकको ज्यान नगएको प्रहरीले पुष्टी गरेको छ । भक्तपुर १ स्थित अरनिको राजमार्गमा कन्टेनर गाडीको ठक्करबाट सहचालकको ज्यान नगएको प्रहरीले पुष्टी गरेको हो । भारतीय नम्बरको कन्टेनर गाडी ब्याक गर्ने...बाँकी

    ५ वर्षपछि पक्राउ परेका खत्रीलाई पुर्याइयो नख्खु कारागार : जरिवाना नतिरेपछि थपियो १० वर्ष कैद

    बैकिङ कुसर मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी जेल चलान गरिएको छ । सूर्यबिनायक-९ नंखेल बस्ने बर्ष ४७ का प्रकाशराज खत्री जेल चलान भएका हुन् । तत्कालिन पुनराबेदन अदालत पाटनले मिति २०७१ बैशाख २९...बाँकी