News Portal

  • गृहपृष्ठ # suryabinayak

    सूर्यविनायकको प्रमुख प्राथमिकतामा कृषि : नगरलाई दुध,मासु र अन्डाको हव बनाइने(पूर्णपाठसहित)

    सूर्यविनायक नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेको छ । नगर प्रमुख बासुदेव थापाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखिएको...बाँकी

    ईप्सन भक्तपुरको हिज्जे प्रतियोगितामा यूनिटी स्कूल प्रथम

    ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कूलको आयोजनामा सम्पन्न अङ्ग्रेजी हिज्जे प्रतियोगितामा यूनिटी स्कूल प्रथम, ईडेन गार्डेन स्कूल द्धितीय, ग्लोबल एकेडेमी तृतीय र सेन्ट जोन्स स्कूलले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । भक्तपुरका...बाँकी

    आदर्शस्थित औषधी पसलमा आगलागी, लाखौंको क्षती

    भक्तपुरको सूर्यविनायक नगरपालिका आदर्श चोक स्थित एक औषधी पसलमा एकाबिहानै आगलागी भएको छ । इन्द्र प्रसाद लिबिको घरमा भाडा लिई प्रदिप थापाले संचालन गरेको पुष्पराम बाराही मेडिकलमा आगलागी भएको हो । बिहान करिब साढे ५...बाँकी

    रोजगारी बढाएर समाजवादको आधार तयार गर्नुपर्छ : पूर्व सभामुख सापकोटा

    पूर्व सभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले रोजगारीको बिकास बिना समाजवाद सम्भव नहुने बताएका छन् । रोजगारी बढाएर समाजवादको आधार तयार गर्नुपर्ने उनको भनाइ छ । शनिवार प्रेस सेन्टर नेपाल...बाँकी

    भक्तपुरमा भारोत्तोलनको राष्ट्रिय प्रतिष्पर्धा हुने

    भक्तपुरमा भारोत्तोलन खेलको राष्ट्रिय प्रतियोगिता हुने भएको छ । पुस २४ गतेदेखि भक्तपुरको मध्यपुर थिमिस्थित थिमि ब्याङ्क्वेटमा उक्त प्रतियोगिता हुने भएको हो । नेपाल भारोत्तोलन संघको आयोजनामा हुने २६ औं पुरुष तथा ११ औं महिला...बाँकी

    तेक्वान्दो (आइटिएफ) च्याम्पियनसिपमा भक्तपुरको मदरल्याण्ड स्कूल टिम च्याम्पियन

    motherland tekwondo

    नवौं अन्तर विद्यालय तेक्वान्दो (आइटिएफ) च्याम्पियनसीपमा सूर्यविनायक वडा ९ मा रहेको मदरल्याण्ड स्कूल टिम च्याम्पियन बन्न सफल भएको छ । प्रतियोगितामा मदरल्याण्ड स्कूल भक्तपुर ८ स्वर्ण, ४ रजत र ८ कास्य प्राप्त गर्दै टिम बिजेता...बाँकी

    सूर्यविनायक साँगा सडक खण्डको निर्माण कार्य शुरु

    सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत सूर्यविनायक साँगा सडक खण्डको सडक निर्माण कार्य शुरु भएको छ । बिहीवार बिहान एक औपचारिक कार्यक्रमका बीच निर्माण कार्य शुभारम्भ भएको घोषणा गरिएको हो । प्रतिनिधि सभा सदस्य दुर्लभ थापा,...बाँकी

    सूर्यविनायक धुलिखेल सडकका ७१ घर भत्कने र मन्दिर सारिने : निर्माण सहजीकरण गर्न समिति

    सूर्यविनायक धुलिखेल सडक योजना अन्तर्गत सडक निर्माण कार्य शुरु भएको छ । ३ वर्ष भित्र निर्माण सम्पन्न गर्नेगरी ३ महिना अघि बाट निर्माण कार्य शुरु भएको हो । निर्माण समयमै सम्पन्न गर्न भक्तपुरका प्रमुख जिल्ला...बाँकी

    विराट नेपाल भाषा साहित्य गुथि भक्तपुरको ३ दिने साहित्य भ्रमण सम्पन्न        

    विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिको तीन दिने साहित्य भ्रमण सम्पन्न भएको छ । विराट नेपाल भाषा साहित्य गुथि भक्तपुरको आयोजनामा तीन दिने साहित्य भ्रमण सम्पन्न भएको हो ।             ...बाँकी

    मेलमिलाप सम्वन्धी तालिम दिँदै सूर्यविनायक नगरपालिका

    सूर्यविनायक नगरपालिकाले मेलमिलाप सम्वन्धी आधारभूत तालीम शुरु गरेको छ । नगरपालिकाको न्यायिक समितिको आयोजनामा मेलमिलाप सम्वन्धी ८ दिने आधारभूत तालीम आइतबार बाट शुरु भएको हो ।                   ...बाँकी