News Portal

  • गृहपृष्ठ # suryabinayak

    भक्तपुरमा ‘राष्ट्रिय परिचयपत्र’का लागि विवरण दर्ता कार्य शुरु

    भक्तपुरमा ‘राष्ट्रिय परिचयपत्र’का लागि विवरण दर्ता कार्य शुरु भएकाे छ । आइतवारबाट विवरण दर्ता कार्य शुरु भएकाे हो । भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्ला प्रशासन कार्यालयमा कार्यरत प्रमाणीकरण अधिकृतमार्फत आफ्नो विवरण दर्ता गरी...बाँकी

    नेकपाकाे बिबादलाई बिर्सदै भक्तपुरका युवा तथा विद्यार्थीकाे संयुक्त रक्तदान सम्पन्न

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक बिबादलाई बिर्सिएर पार्टीसम्बद्ध भक्तपुरका युवा तथा विद्यार्थीले संयुक्तरुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । शनिवार बिहान सूर्यविनायकमा सौहार्दरुपमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कोभिड १९ र बाढीपीडितका बिरामीलाई...बाँकी

    भक्तपुरमा मास्क नलगाई हिँड्ने ४८ जना प्रहरीकाे फन्दामा

    भक्तपुरमा मास्क नलगाई हिँडडुल गर्ने ४८ जना मानिसहरु प्रहरीकाे फन्दामा परेका छन् । बुधबार मास्क नलगाई हिँडडुल गरिरहेकाे अवस्थामा प्रहरीले उनीहरुलाइ कार्वाही गरेकाे हाे । बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्मकाे समयमा मास्क नलगाई हिडडुल...बाँकी

    ओली पक्ष सडकमा ओर्लियो, भक्तपुरमा पनि प्रदर्शन

    सत्तारुढ दल नेकपा भित्रको कलह सडकसम्म आइपुगेको छ । पार्टीमा सत्ता परिवर्तनको विषयले व्यापक महत्व पाएपछि प्रधानमन्त्री केपी ओली पक्ष सडकमा ओर्लिएको हो । शुक्रवार सूर्यविनायकमा प्रधानमन्त्री केपी ओलीको पक्षमा उनका केही समर्थकहरुले प्रदर्शन गरेका...बाँकी

    सूर्यविनायकको बजेट १ अर्व ४८ करोड (हेर्नुस् पूर्णपाठ)

    भक्तपुरको सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि रु १ अर्व ४८ करोडको बजेट ल्याएको छ । सूर्यविनायकको सातौँ नगर सभाले उपप्रप्रमुख जुना बस्नेत द्वारा प्रस्तुत उक्त बजेट पारित गरेको हो । विनियोजित बजेटको चालुतर्फ...बाँकी

    सल्लाघारीको तिनकुनेमा सडक दुर्घटना : घाइते प्रहरीहरुलाई पुर्याइयो अस्पताल

    छ लेन सडक अन्तर्गत सल्लाघारीको तिनकुनेमा सडक दुर्घटना भएको छ । सडकमा सुरक्षार्थ बसिरहेका प्रहरी नै सडक दुर्घटनामा परेका छन् । मंगलवार भएको उक्त दुर्घटनामा परी ३ जना प्रहरी घाइते भएका छन् । उनीहरुलाई उपचारका...बाँकी

    सूर्यविनायकका वडाहरुको अपिल : बिदेशबाट आएकाको जानकारी दिनुस्

    कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट बच्न संघीय सरकारले लक डाउन गर्ने निर्णय गरेसंगै भक्तपुरका स्थानीय सरकारका जनप्रतिनिधिहरु पनि संक्रमण जोखिम प्रति सचेत देखिएका छन् । सूर्यविनायक नगरपालिकाका केहि वडाहरुले आफ्ना वडा भित्र कोभिड १९ संक्रमणमा परेका...बाँकी

    सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएकाको सूची सार्वजनिक : हेर्नुस् भक्तपुरबाट बेपत्ता हुनेहरु

    १० वर्षे सशस्त्र द्वन्द्वको बेलामा बेपत्ता पारिएका व्‍यक्तिको छानविन गर्न गठित आयोगले बेपत्ताहरुको सूची सार्वजनिक गरेको छ । सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरुको सूची सार्वजनिक भएको हो । बेपत्ता छानविन आयोगले...बाँकी

    जनतालाई आत्मनिर्भर बनाउन सरकार क्रियाशील : उपाध्यक्ष भट्टराई

    नेकपाका नेतासमेत रहेका गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले सरकार जनतालाई आत्मनिर्भर बनाउन क्रियाशील रहेको बताएका छन् । जनता आत्मनिर्भर नभई देश आत्मनिर्भर हुन नसक्ने जिकिर गर्दै उपाध्यक्ष भट्टराईले सरकारले त्यसतर्फ कार्य गरिरहेको बताएका हुन...बाँकी

    ‘चोट के हो,ब्यथा के हो’भन्दै दु:ख बिर्साइदिने अरुण थापाको भक्तपुरमा स्मृति दिवस सम्पन्न

    ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ…..’ हो, यो गीत जस्तै गायक अरुण थापा पनि हरियाली बसन्त नै हुन् । उनको भौतिक शरिर हामी माझ नभए पनि गीत संगीतको माध्यमबाट उनी बाचिरहेका छन् । हामी धेरैलाई यो...बाँकी