News Portal

  • गृहपृष्ठ # baktapurpolicerange

    अबैध कपडा ल्याएको आरोपमा सर्लाहीका विश्वकर्मा समातिए

    jagati police range

    गएराती भक्तपुर प्रहरीले अबैध कपडा ल्याएको आरोपमा एक गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । जगातीस्थित चेकजाँच स्थलबाट गाडी र चालक नियन्त्रणमा लिइएको हो । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच...बाँकी

    भक्तपुरमा ट्राफिक चेकजाँचलाई व्यवस्थित बनाइएको छ : प्रमुख राजु कार्की

    raju karki

    सवारी दुर्घटना एक समस्याको रुपमा बिकराल बन्दै गएको छ । भक्तपुरमा गत आर्थिक वर्षमा मात्र ७ सय ४९ सडक दुर्घटना भएका छन् । दुर्घटनामा परी १८ जनाले ज्यान गुमाउनुपरेको अवस्था छ । साउन यता मात्र...बाँकी

    नागरिक सहायता कक्षबाट १ वर्षमा भक्तपुर प्रहरीले पुर्यायो ६० हजार बढीलाई सेवा

    bhaktapur police range

    भक्तपुर प्रहरीले नागरिक सहायता कक्षबाट १ वर्षमा ६० हजार बढी सेवाग्राहीलाई सेवा पुर्याएको छ । प्रहरीले दिने सेवा प्रक्रियाबारे थाहा नभएका सेवाग्राहीलाई नागरिक सहायता कक्ष मार्फत सेवा पुर्याइएको हो । भक्तपुर प्रहरी प्रमुख रहेका एसपी...बाँकी

    सहकारीका अध्यक्षले नै व्यवस्थापकलाई फसाउन डिकीमा पेस्तोल राखेपछि

    ललितपुरमा एक सहकारीका अध्यक्षले आफ्ना व्यवस्थापकलाई फसाउन स्कुटरको डिकीमा पेस्तोल राखेको खुलेको छ । गत असार १३ गते स्कुटरको डिकीबाट पेस्तोलसहित व्यवस्थापक पक्राउ परेपछि प्रहरी अनुसन्धानमा उक्त तथ्य खुलेको हो । गत असार १३ गते...बाँकी

    भक्तपुरमा एक वृद्धको जलेर मृत्यु

    भक्तपुरमा एक वृद्धको जलेर मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका- २ फक्सिङटारमा स्थानीय ८४ वर्षका जगतप्रसाद शिल्पकारको आफ्नै घरमा जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । तीन तले पक्की घरको भुइँतलामा...बाँकी

    भक्तपुरमा बलात्कारको आरोपमा २५ वर्षीय युवक पक्राउ

    भक्तपुरमा एक महिलालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन् । २० वर्षिया युवतीको बलात्कार आरोपमा २५ वर्षीय युवक पक्राउ परेका हुन् । सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुगोसा रिसोर्टमा महिलामाथि जबर्जस्ती करणी भएको सूचना पाएपछि पुगेको...बाँकी

    भक्तपुरमा सरकारी जग्गा देखाइ बैना लिने २ पक्राउ

    bhaktapurpolice

    अरुको जग्गा मात्र नभई सरकारी जग्गा समेत देखाइ बिक्री गर्न बैना लिएको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चाँगुनारायण- ७ बस्ने बर्ष ७२ को केशव प्रसाद अधिकारी र भक्तपुर-८ का ईश्वर गाइजू रहेका...बाँकी

    बिस्का जात्रामा अनधिकृत व्यक्तिहरु रथमा नराखिने

    प्रत्येक नयाँ वर्षमा मनाइने भक्तपुरको प्रसिद्ध विस्केट जात्रा(बिस्का: जात्रा) यहाँको ऐतिहासिक धार्मिक एवं सास्कृतिक जात्रा हो । भक्तपुरमा मनाइने विस्का जात्रा आठ दिन नौ रात सम्म मनाइन्छ । जात्राको मुख्य आकर्षण भनेको काठैकाठले बनेको तीन...बाँकी

    नगरकोटमा प्रहरीको छापा, एक दर्जन मानिस पक्राउ

    bhaktapurpolice

    गएराति २ बजे भक्तपुर प्रहरीले जुवा खेलिरहेको अवस्थामा एक दर्जन मानिसलाई पक्राउ गरेको छ । चागुँनारायण नगरपालिका वडा नं. ६ नगरकोट गैरीगाँउ बाट उनीहरु पक्राउ परेका हुन् । ३७ वर्षीय मन बहादुर तामाङले आफ्नै ३...बाँकी

    गएराति सृजनानगरमा दुर्घटना हुँदा रहेनन् एमाले नेता तिमिल्सिना

    भक्तपुरको छ लेन सडक अन्तर्गत सृजनानगरमा गएराति दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । ज्यान गुमाउने युवक चाँगुनारायण-८ सुडालका ३६ वर्षिय रमेश तिमिल्सिना भएको प्रहरीको भनाइ छ । गएराति आफ्नै मोटरसाइकल बाट घर फर्कदै...बाँकी