News Portal

  • गृहपृष्ठ # नेपाल पुलिस

    फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने ३२ पक्राउ

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर काम गरेको आरोपमा दुई अधिकृतसहित ३२ जनालाई पक्राउ गरेको छ। ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई...बाँकी

    प्रहरीले समात्यो साढे ६ किलो सुन

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन टनेल प्रवेश गेटबाट अवैध रूपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने अर्धठोस वस्तु करिब ६ किलो ५ सय ६५ ग्राम गएराति बरामद भएको छ । फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका...बाँकी

    १८ वर्षीय किसोरले ठगे १७ लाख

    वैदेशिक रोजगारीको लागि साउथ अफ्रिका पठाइदिन्छु भन्दै १७ लाख रूपैयाँ ठगी गरेको अभियोगमा १८ वर्षीय किसोर पक्राउ परेका छन् । झापा बिर्तामोड नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-७ गौरीघाट बस्ने किसोर पक्राउ परेका हुन् । किसोरले...बाँकी

    इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

    इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१औं महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी इन्टरपोलका १९५ सदस्य...बाँकी

    देशभरीका कारागारमा विपश्यना ध्यान शिविर चलाइने

    narayankaji

    देशभरीका कारागारमा विपश्यना ध्यान शिविर संचालन हुने भएको छ। योग र ध्यानमा रुची राख्ने उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनपछि देशैभरीका कारागारमा कैदीबन्दीका लागि विपश्यना ध्यान शिविर संचालन हुने भएको हो । मन्त्रालय र मातहतका...बाँकी

    काठमाडौंमै नक्कली नोट : एक पक्राउ

    काठमाडौंको शंखमुलबाट नक्कली नोट सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-४ घर भई शंखमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङ रहेका छन । १ हजार दरको नोट ५ थान र ५...बाँकी

    स्पा सेन्टरका संचालक पौडेल पक्राउ

    रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका संचालक पक्राउ परेका छन् । संखुवासभा चिचिला गाउँपालिका-१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।...बाँकी

    भक्तपुरको आरएन खाजाघर र अनुग्रह गेष्ट हाउसका संचालक सहित ९ समातिए

    jagati police range

    सूर्यविनायक नगरपालिका-८ आदर्श बागमती क्लब नजिक काल बहादुर पाख्रीनले आफ्नै घरमा संचालन गरेको आरएन खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ३६ वर्षीय पाख्रीनसमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट...बाँकी

    पहिलो पटक सर्वोच्च शिखरमा नेपाल प्रहरीको पाइला

    नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्‍ठ नायव निरीक्षक(सई) पुरूषोत्तम नेपालीले सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन् । उक्त अवसरमा आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा...बाँकी