News Portal

  • गृहपृष्ठ # नेपाल प्रहरी

    फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने ३२ पक्राउ

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर काम गरेको आरोपमा दुई अधिकृतसहित ३२ जनालाई पक्राउ गरेको छ। ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई...बाँकी

    इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

    इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१औं महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी इन्टरपोलका १९५ सदस्य...बाँकी

    काठमाडौंमै नक्कली नोट : एक पक्राउ

    काठमाडौंको शंखमुलबाट नक्कली नोट सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-४ घर भई शंखमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङ रहेका छन । १ हजार दरको नोट ५ थान र ५...बाँकी

    प्रहरी संलग्न लैंगिक हिंसा विरूद्ध शून्य सहनशीलता सम्बन्धी कार्य आदेश जारी

    प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले लैंगिक हिंसाजन्य कसूर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राखी पीडित तथा हिंसा प्रभावितको सेवामा कटिबद्ध रहनुपर्ने प्रष्ट पारेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित ‘लैंगिक हिंसाको वर्तमान...बाँकी

    विवाहेत्तर प्रेमले लियो ज्यान, ५ पक्राउ

    बारामा गोली प्रहार गरी प्रधानाध्यापकको हत्या गरेको घटनामा संलग्न पाँच जना पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका-६ मदर्शा टोलमा बाल एकता ईङगलिस बोडिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक सोही ठाउँ बस्ने ३५ वर्षीय गुड्डु भन्ने रूपेश...बाँकी