News Portal

  • गृहपृष्ठ # baktapurpolicerange

    सल्लाघारीमा भयानक दुर्घटना : मोटरसाइकल चालक रजौरा रहेनन्

    गएराति करिब पौने ९ बजेको समयमा सल्लाघारीस्थित ट्राफिक लाइट चोकमा दुर्घटनाग्रस्त मोटरसाइकलका चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा प्रदेश ३-०२-००८ प २५०१ नं.को मोटरसाईकलका चालक सुर्यबिनायक- ३ बालकोट बस्ने ४५ वर्षीय गणेश रजौरा रहेका...बाँकी

    सूर्यविनायकमा मानव कंकाल फेला : अनुसन्धानमा सहयोग गर्न प्रहरीको अपिल

    bhaktapurpolice

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु स्थित जंगलमा एक मानव कंकाल फेला परेको छ । काफलको रुखमुनि उक्त मानव कंकाल फेला परेको हो । मानव कंकाल जस्तो बस्तु जंगलमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका...बाँकी

    स्वदेशमै उत्पादन भएका बस्तुहरु प्रयोग गर्न पहल गर्ने भक्तपुरका एसपी श्रेष्ठको प्रतिवद्धता

    ऐतिहासिक तथा सास्कृतिक जिल्ला भक्तपुरमा प्रहरी प्रमुख भएर आएका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठलाई स्वागत गरिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा सरुवा भै आएका प्रहरी उपरिक्षक श्रेष्ठलाई आइतबार भक्तपुर घरेलु तथा साना उद्योग संघमा स्वागत...बाँकी

    सरकारी गाडीभित्र अश्लील हर्कत गरेको आरोपमा भक्तपुर प्रहरीद्वारा ३ पक्राउ

    rajesh thapa DSP

    सरकारी गाडीभित्र अश्लील क्रियाकलाप गरेको अभियोगमा एक महिलासहित तीन जना पक्राउ परेका छन् । भक्तपुर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त जगातीको प्रहरी टोलीले आपत्तिजनक अवस्थामा सरकारी गाडीभित्रबाट १ महिला र १...बाँकी

    चारदोबाटोमा दुर्घटना हुँदा मोटरसाइकल चालकको गयो ज्यान

    भक्तपुरको मध्यपुर थिमी ४ चारदोबाटो स्थित साझा पेट्रोल पम्प अगाडी अरनिको राजमार्गमा दुर्घटनामा परेका मोटरसाइकल चालकको ज्यान गएको छ । दुर्घटना आज बिहीवार  साँझ करिब साढे ६ बजे भएको हो । ज्यान गुमाउने व्यक्ति बा...बाँकी

    भक्तपुर प्रहरीको सफलता : महिलामाथि अश्लिल हर्कत गर्ने सिरियल अपराधी पक्राउ

    कुनै पनि अपराध एकपटक वा, अन्जानमै गरेपनि उन्मुक्ति हुँदैन । त्यसमाथि पनि जानीजानी वा, पटक पटक अपराध गर्नेलाई के सजाय होला ? भक्तपुर प्रहरीले यस्तै सिरियल अपराधका एक आरोपीलाई समातेर कारवाहीको दायरामा ल्याएको छ ।...बाँकी

    भक्तपुरमा विहानै एक महिला पत्रकारमाथि दुर्ब्यवहार, महासंघद्वारा कडा कार्वाहीको माग

    भक्तपुरमा एकाविहानै एक महिला पत्रकार दुर्ब्यवहारमा परेको खुलासा भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले पीडकलाई कारवाहीको माग गरेसंगै घटना बाहिर आएको हो । महासंघका जिल्ला सचिव संजीप घिमिरे शुभचिन्तकद्वारा आइतवार जारी एक...बाँकी

    गुरुको नाम बद्नाम :बाल यौनदुराचारको अभियोगमा भक्तपुर प्रहरीद्वारा २ पक्राउ

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा यौन दुराचारको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्ने शिक्षक हरि कृष्ण कोजु हुन् । उनीमाथि गुण्डुस्थित आफ्नै घरमा आफैले अध्यापन गराउने १३ बर्षकी बालिकालाई यौन...बाँकी

    चागुँनारायणमा शनिबार फेला परेको शवको पहिचान खुल्न सकेन

    भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं ६ स्थित वालवन वालखोलामा शनिबार फेला परेको शवको पहिचान खुल्न सकेको छैन् । अन्दाजी ३० वर्षको पुरुष घोप्टो परी अनुहार पानीमा डुबीरहेको अवस्थामा मृत शव फेला परेको थियो । महानगरीय...बाँकी

    निषेधाज्ञासंगै भक्तपुरमा कडाइ

    काठमाडौँ उपत्यकामा निषेधाज्ञासंगै भक्तपुरमा पनि प्रहरीले कडाइ गरेको छ । भक्तपुरका सडकमा अनावस्यक आवतजावत रोक्न प्रहरी तैनाथ गरिएको छ । ठाउँठाउँमा चेकिङ खडा गरि बिना कारण हिँडडुल गर्ने सर्वसाधारणलाई होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी कार्यालय...बाँकी