News Portal

  • गृहपृष्ठ # baktapurpolicerange

    गुरुको नाम बद्नाम :बाल यौनदुराचारको अभियोगमा भक्तपुर प्रहरीद्वारा २ पक्राउ

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा यौन दुराचारको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्ने शिक्षक हरि कृष्ण कोजु हुन् । उनीमाथि गुण्डुस्थित आफ्नै घरमा आफैले अध्यापन गराउने १३ बर्षकी बालिकालाई यौन...बाँकी

    चागुँनारायणमा शनिबार फेला परेको शवको पहिचान खुल्न सकेन

    भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं ६ स्थित वालवन वालखोलामा शनिबार फेला परेको शवको पहिचान खुल्न सकेको छैन् । अन्दाजी ३० वर्षको पुरुष घोप्टो परी अनुहार पानीमा डुबीरहेको अवस्थामा मृत शव फेला परेको थियो । महानगरीय...बाँकी

    निषेधाज्ञासंगै भक्तपुरमा कडाइ

    काठमाडौँ उपत्यकामा निषेधाज्ञासंगै भक्तपुरमा पनि प्रहरीले कडाइ गरेको छ । भक्तपुरका सडकमा अनावस्यक आवतजावत रोक्न प्रहरी तैनाथ गरिएको छ । ठाउँठाउँमा चेकिङ खडा गरि बिना कारण हिँडडुल गर्ने सर्वसाधारणलाई होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी कार्यालय...बाँकी

    सल्लाघारीमा इन्टरनेटको लाइन जोड्ने क्रममा गयो युवकको ज्यान

    भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारी आकाशे पुल नजिक इन्टरनेटको लाइन जोड्ने क्रममा करेन्ट लागी एक युवकको ज्यान गएको छ । स्थानीय भरतलाल श्रेष्ठको ६ तले पक्की घरमा लाइन जोड्ने क्रममा एक्कासी करेन्ट लागि लड्दा...बाँकी

    ठमेलमा जुवा खेलिरहेको अवस्थामा भक्तपुरका एक युवकसमेत पक्राउ

    काठमाडौँको ठमेलस्थित एक होटेलमा जुवा खेलिरहेको अवस्थामा भक्तपुरका एक युवकसमेत पक्राउ परेका छन् । ११ जना पक्राउ पर्दा भक्तपुरका युवकसमेत पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक- ८ का ३८ वर्षीय श्याम तामाङ रहेका...बाँकी

    भक्तपुरबाट काठमाडौं पुर्याई जवरजस्ती करणी गर्ने/गराउने ५ पक्राउ : यसरी भयो पीडकको पर्दाफास

    १६ वर्षिया कोसोरीलाई राम्रो काम लगाइदिने प्रलोभनमा पारी काठमाडौं पुर्याई जवरजस्ती करणी गर्न लगाएको आरोपमा अभियुक्तहरु पक्राउ परेका छन् । राम्रो काम लगाइदिने प्रलोभनमा पारी किसोरीलाई भक्तपुरबाट काठमाडौं पुर्याई जवरजस्ती करणी गर्न लगाएको आरोपमा उनीहरु...बाँकी

    ८० लाख अवैध रकमसहित भक्तपुरमा २ पक्राउ

    भक्तपुर प्रहरीले ४२ लाख अवैध नगद, ३८ लाख बराबरको चेक र एक गाडीसहित दुई जनालाई पक्राउ गरेको छ । बुधवार राति पक्राउ गरिएका उनीहरुलाई शुक्रबार सम्पति सुद्धिकरण विभाग पठाइएको भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाले...बाँकी

    शव पहिचान हुन नसकेपछि भक्तपुर प्रहरीको यस्तो अनुरोध

    मंगलवार बिहान भक्तपुरमा भेटिएको शव सनाखत हुन सकेको छैन । बिहान करिब ७:३० बजेको समयमा फेला परेको शव दिउसो १ बजेसम्म सनाखत हुन नसकेको हो । भक्तपुर नगरपालिका वडा नं. २ स्थित वर्खेपाटीभित्र एक व्यक्ति...बाँकी

    भक्तपुरमा भेटियाे झुण्डिएको अवस्थामा अपरिचित शव : हत्या भएको हुनसक्ने आशंका

    भक्तपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । पाटीमा झुण्डिएको अवस्थामा उनकों शव फेला परेको हो । मंगलवार विहान झुण्डिएको अवस्थामा फेला परेका उनको पहिचान हुन सकेको छैन । ब्यासीको कालोपाटी बाट करिब २...बाँकी

    भक्तपुरमा कार्यरत इन्स्पेक्टर बुढाथोकी डिएसपीमा बढुवा

    नेपाल प्रहरीले आफ्ना ४६ जना प्रहरी निरीक्षक(इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक(डिएसपी)मा बढुवा सिफारिस गरेको छ । आइतवार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसमा भक्तपुर प्रहरीका एक इन्स्पेक्टर पनि परेका छन् ।...बाँकी