राष्ट्रिय झण्डा जलाएको देखाएको अभियोगमा छ जना पक्राउ परेका छन् । युट्युब च्यानल मार्फत उक्त भिडिओ अपलोड गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । सोमबार मंगोल होप अफिसियल युट्युब च्यानलमा राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ...बाँकी
baktapurpolicerange Bhaktapur khabar bhaktapurnews bhaktapurpost nepal police
सबा ४ बजेदेखि मध्यपुर ठिमीको वडा नं. ६ निकोसेरा स्थित केमिकल कारखानाको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट गोदाममा ठूलो भौतिक क्षती भएपनि मानवीय क्षती हुन पाएन । ब्लकको एकतले फाईबरले छाएको टहरोमा...बाँकी
baktapurpolicerange bhaktapurnews bhaktapurpost SP taradevi thapa thimi भक्तपुर मध्यपुर थिमि
प्रहरीले भक्तपुरबाट जंगली जनावरकाे छालाको गैरकानुनी कारोबारमा संलग्न भएको अभियोगमा ७ जनालाई समातेको छ । चाँगुनारायण नगरपालिकाको सुडालबाट ४ जना र सूर्यविनायकको दार्जलिङ हाईटबाट ३ जना गरी ७ कारोबारी समातिएका हुन् । विशेष सुराकीको आधारमा...बाँकी
baktapurpolicerange bhaktapur Bhaktapur khabar Bhaktapur online bhaktapurdaily bhaktapurnews bhaktapurpost changu suryabinayak एसपी तारादेवी थापा जिल्ला बन कार्यालय भक्तपुर भक्तपुरमै चोरीको बाइकमा चितुवाको छाला तस्करी महानगरीय प्रहरी परिसर भक्तपुर
नेत्रविक्रम चन्द’विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला नेता प्रेम लामा भनिने प्रशान्तकुमार मोक्तान पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक प्रहरीले उनलाई पक्राउ गरेको हो । ३३ वर्षीय मोक्तानलाई भक्तपुरबाट गिरफ्तार गरिएको भनिएपनि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले त्यसलाई...बाँकी
baktapurpolicerange Bhaktapur khabar bhaktapurnews bhaktapurpost biplab
काठमाडौं उपत्यकालाई सट डाउन गर्ने तयारी गरिएको छ । उपत्यकामा कोरोना भाइरस संक्रमणको उच्च जोखिम देखिएपछि यस्तो तयारी गरिएको हो । सरकारले लक डाउनको विकल्पको रुपमा सट डाउनलाई अघि सारेको छ । पुन लकडाउनको पक्षमा...बाँकी
baktapurpolicerange bhaktapur bhaktapur CDO Bhaktapur khabar bhaktapurnews bhaktapurpost changu humkala pande nagarkot surya binayak thimi प्रजिअ हुमकला पाण्डे भक्तपुर
स्कुटीको ठक्करबाट भक्तपुरकी एक महिलाको ज्यान गएको छ । बुधवार दिउँसो भएको सडक दुर्घटनामा भक्तपुर नगरपालिका वडा नम्बर २ भोलाछे बस्ने बर्ष ४१ की सुन्दरी सुवालको ज्यान गएको हो । चागुँनारायणबाट भक्तपुर तर्फ आउदै गरेको...बाँकी
accident baktapurpolicerange bhaktapur bhaktapurpolice changu changu narayan चाँगुनारायण भक्तपुर
पूर्वमन्त्री समेत रहेका सांसद महेश बस्नेतले शिलान्यास गर्न लागेको १८ करोडको आयोजना बिबादित बनेको छ । उनले झौखेलमा शिलान्यास गर्न लागेको खानेपानी आयोजना बिबादित बनेको हो । सतारुढ़ नेकपाका केन्द्रीय सदस्य समेत रहेका सांसद महेश...बाँकी
baktapurpolicerange bhaktapur Bhaktapur online bhaktapurnews bhaktapurpolice bhaktapurpost chagu changu changu narayan devendra shreshtha mahesh basnet चाँगुनारायण देवेन्द्र श्रेष्ठ महेश बस्नेत
अमेरिकामा कम्पनी दर्ता गरीदिन्छु भन्दै भक्तपुरका एक व्यक्तिबाट १० लाख ठगी गर्ने अमेरिकी नागरिक प्रहरी फन्दामा परेका छन् । ठगी गरेको अभियोगमा अमेरिकी नागरिक ६५ वर्षीय ड्यानिअल ली म्याक्गीलाई प्रहरीले पक्राउ गरेको हो । सूर्यबिनायक-६...बाँकी
America baktapurpolicerange bhaktapur Bhaktapur khabar Bhaktapur online bhaktapurdaily bhaktapurnews bhaktapurpost bhaktaurtoday surya binayak thagi सूर्यविनायक
निर्मला पन्तको हत्या प्रकरणमा निलम्बनमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराम बिष्टसहित ८ प्रहरीले अदालतबाट सफाइ पाएका छन् । कञ्चनपुरकी १४ वर्षीय बालिका निर्मला पन्तकाे बलात्कारपछि हत्याको घटनाको प्रमाण नष्ट गरेको र हिरासतमा लगिएका व्यक्तिलाइ चरम...बाँकी
baktapurpolicerange bhaktapurkhabar bhaktapurnews bhaktapurpost nepal police SP प्रमाण
भक्तपुरको कटुन्जे घर भएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएका भक्तपुरकै प्रद्युम्न कुमार कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रहरी महानिरीक्षक थापाले कार्कीसंगै अर्का प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीसमेत...बाँकी
AIG baktapurpolicerange bhaktapurkhabar bhaktapurnews bhaktaurtoday gundu IGP nepalpolice shailesh thapa आइजीपी शैलेस थापा