News Portal

  • गृहपृष्ठ # एसपी तारादेवी थापा

    सिपाडोलमा युवकको हत्या, अभियुक्त तत्कालै प्रहरी नियन्त्रणमा

    भक्तपुरको सूर्यविनायक ८ सिपाडोल मुलबाटो स्थित एक गाइ फर्ममा बिहीवार दिनदहाडै हत्याजस्तो जघन्य अपराध भएको छ । कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुल बहादुर खुलालले संचालन गरेको गाई फर्ममा एक युवकको हत्या भएको हो ।...बाँकी

    एसपी थापाले पक्राउ गर्न आदेश दिएपछि वडाध्यक्षसहित तीन फरार

    चाँगुनारायण नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष जयन्द्र खड्का फरार भएका छन् । जनताका प्रतिनिधि भनिएका ब्यक्तिले नै जनतालाई कुटपिट गर्दै हिडेपछि उनी फरार हुनु परेको हो । गत शनिबार राति उनीसहित तीनजना मिलेर...बाँकी

    ८० लाख अवैध रकमसहित भक्तपुरमा २ पक्राउ

    भक्तपुर प्रहरीले ४२ लाख अवैध नगद, ३८ लाख बराबरको चेक र एक गाडीसहित दुई जनालाई पक्राउ गरेको छ । बुधवार राति पक्राउ गरिएका उनीहरुलाई शुक्रबार सम्पति सुद्धिकरण विभाग पठाइएको भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाले...बाँकी

    बन्द भक्तपुरमा शान्तिपूर्णरुपमा सफल : प्रहरी सक्रियताले टर्यो सम्भावित झडप

    आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्द भक्तपुरमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । अन्य जिल्लाको तुलनामा भक्तपुरमा प्रहरी दमन र मुढभेढ भएन ।                 ...बाँकी

    बाँँकेमा हत्या, भक्तपुरमा पक्राउ

    बाँकेको नेपालगन्जमा राष्ट्रिय अनुसन्धान विभागका एक सूचकको हत्या गरि फरार रहेको आरोपमा एक अभियुक्त भक्तपुरबाट पक्राउ परेका छन् । भक्तपुरको चाँँगुनारायण-९ ताथलीबाट उनी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्जकै १८ वर्षीय विवेक परियार...बाँकी

    केटी साथीबारे बिबाद हुँदा आफ्नै साथीहरुद्वारा हत्या : भक्तपुर प्रहरीद्वारा २ जना पक्राउ

    केटी साथी बारे बिबाद हुँदा भक्तपुरमा आफ्नै साथीहरुले एक व्यक्तिको हत्या गरेको खुल्न आएको छ ।३ जना साथीहरु संगै बसी मादक पदार्थ सेवन गरी फर्कनेक्रममा केटीको कुरा उठेपछि सोही बिषयमा विवाद हुँदा एक युवकले ज्यान...बाँकी

    भक्तपुर प्रहरीकाे सक्रियता : बसभित्रै बलात्कार गर्ने २ युवक रंगेहात समातिए

    राती करिब ९ बजेको समयमा प्रहरीलाई बसका चालक र सहचालक बीच झगडा परेको सूचना आउँछ । सामान्य झगडा होला भनेर प्रहरीले अल्छी गर्दैन । महानगरीय प्रहरी वृत्त, जगातीको एक टोली तत्काल घटनास्थल तर्फ रवाना हुन्छ...बाँकी

    निषेधाज्ञाको भक्तपुरमा पूर्ण प्रभाव : दर्जन बढी तस्विरमा हेर्नुस्

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जारी गरेको १७ बुंदे निषेधाज्ञाको भक्तपुरमा पूर्ण प्रभाव परेको पाइएको छ । सडकमा अत्यावश्यक बाहेकका सवारी साधन चलेका छैनन् भने मानिसहरुको आवतजावतमा पनि कडाई गरिएको पाइएको छ । निषेधाज्ञा...बाँकी

    भक्तपुरमै चोरीको बाइकमा चितुवाको छाला तस्करी : ७ जना समातिए

    प्रहरीले भक्तपुरबाट जंगली जनावरकाे छालाको गैरकानुनी कारोबारमा संलग्न भएको अभियोगमा ७ जनालाई समातेको छ । चाँगुनारायण नगरपालिकाको सुडालबाट ४ जना र सूर्यविनायकको दार्जलिङ हाईटबाट ३ जना गरी ७ कारोबारी समातिएका हुन् । विशेष सुराकीको आधारमा...बाँकी

    बिना मास्क हिड्नेलाई १ सय जरिवाना गराउँदै भक्तपुर प्रहरी

    दुई किसोरीहरु प्रहरीसंग हारगुहार गरिरहेका थिए । उनीहरुलाई कुनै समस्या परेको भने थिएन । न त कुनै अपराधीलाई सजाय नै दिलाउनु थियो । बरु उनीहरुले उल्टै कानुनको उलंघन गरेका थिए । बिना मास्क हिँडडुल गरेपछि...बाँकी