News Portal

  • गृहपृष्ठ # चागुनारायण

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा आफ्नै साथीको घरमा मृत फेला परेका हुन् । २१ वर्षीय साथी बादल तामाङको घरमा सुतेका निरोज मंगलबार दिउँसो मृत फेला...बाँकी

    सोमबार चाँगुनारायण-७ मा नगरकोट भ्रमण वर्षको वडास्तरीय समिति विस्तार गरिने

    चाँगुनारायण नगरपालिकाको वडा नम्बर ७ ले नगरकोट भ्रमण बर्ष २०८२ को तयारी तीब्र बनाएको छ । सोही अन्तर्गत सोमबार वडास्तरीय आयोजक समिति विस्तार गर्ने कार्यक्रम रहेको छ । वडाध्यक्ष श्यामकाजी नयाँजूले एक सूचना जारी गर्दै...बाँकी

    चाँगुनारायणमा निशान गाडीको ठक्करबाट महिलाको निधन

    भक्तपुरको चाँगुनारायण- ३ कल्पकोट ओरालोमा निशान गाडीले पैदलयात्रीको ज्यान लिएको छ । व्यासीबाट झौखेल तर्फ जादै गरेको प्रदेश ३-०१-००३ क ४६३७ नम्बरको निशान गाडीले दिउँसो करिब १ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट चाँगुनारायण-५...बाँकी

    प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति

    प्रेस सेन्टर नेपालको चाँगुनारायण नगरपालिका शाखाले दोश्रो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा आकाश गजुरेललाई नै दोहोर्याएको छ । बिहीबार सम्पन्न अधिवेशनबाट आकाशको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको...बाँकी

    चाँगुनारायणका पूर्व मेयर मिश्रलाई मातृशोक

    चाँगुनारायण नगरपालिकाका संस्थापक मेयर एवं नेकपा(एमाले) का केन्द्रीय सदस्य सोमप्रसाद मिश्रलाई मातृशोक परेको छ । मिश्रको ममतामयी आमा मुक्तादेवी मिश्रको बुधवार अपराह्न देहावसान भएको हो । सिङ्गो १ शताब्दीको साक्षी रहेकी मुक्तादेवीको १ सय १...बाँकी

    बालिका बलात्कारको अभियोगमा झौखेलबाट एक युवक पक्राउ

     १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरमा एक युवक पक्राउ परेका छन् । चाँगुनारायणको झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचण नगरपालिका-१ घर भएका २३ वर्षीय अमृत थापामगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत...बाँकी

    चाँगुनारायणमा सबैभन्दा बढी राजश्व उठ्ने दुवाकोट, कम उठ्ने झौखेल

    चाँगुनारायण नगरपालिकाले चालू आर्थिक वर्षको ६ महिनामा ७२ लाख बढी घरबहाल कर असुली गरेको छ । नगरपालिकाको १२ औं नगरसभा अधिवेशनमा मंगलबार प्रस्तुत अर्ध बार्षिक समिक्षामा सोकुरा सार्वजनिक गरिएको हो ।         ...बाँकी

    भक्तपुरमा गठबन्धनको पहिलो संयुक्त कार्यकर्ता भेला, दुर्लभ थापाले दिए कडा निर्देशन

    भक्तपुरमा पाँच दलीय गठबन्धनको पहिलो संयुक्त कार्यकर्ता भेला सम्पन्न भएको छ । भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ केन्द्रीत संयुक्त कार्यकर्ता भेला आइतवार सम्पन्न भएको हो । उक्त अवसरमा नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले क्षेत्र...बाँकी

    अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आइतबार भक्तपुरमा चाँगुनारायण नगरपालिकाको बिकाशमा सञ्चारकर्मी बिषयक अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । चाँगुनारायण नगरपालिका र इलेक्ट्रो एमएस इन्टरनेशनल नेपाल प्रा।लिको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अथितिका रुपमा चाँगुनारायण नगरपालिका मेयर जिबन खत्री, अतिथिका रुपमा चाँगुनारायण...बाँकी

    भक्तपुरमा कौसी खेतीको काइदा, फोहोर ब्यवस्थापनमा फाइदा

    भक्तपुर नगरपालिका वडा नम्बर १ स्थित विद्यालयका शिक्षकलाई फोहोर ब्यवस्थापन र कौसी खेतीबारे प्रशिक्षण दिइएको छ । उनीहरूलाई नगरपालिकाले २ दिने प्रशिक्षण दिएको हो । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष श्याम कृष्ण खत्रीले घरको ७५...बाँकी