News Portal

  • गृहपृष्ठ # press centre

    प्रेस सेन्टर काभ्रेमा नयाँ नेतृत्व

    काभ्रे । प्रेस सेन्टर नेपालको काभ्रेपलाञ्चोक जिल्ला शाखामा नयाँ नेतृत्व चयन भएको छ । बनेपामा सम्पन्न पाँचौं अधिवेशनबाट रामप्रसाद ढकालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्षमा सुरज श्रेष्ठ र महिला उपाध्यक्षमा...बाँकी

    निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष

    भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । आफूले व्यक्तिगत रुपमै ५० हजार रुपैयाँ सहयोग गर्ने र अरुलाई पनि सहयोगका लागि...बाँकी

    प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति

    प्रेस सेन्टर नेपालको चाँगुनारायण नगरपालिका शाखाले दोश्रो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा आकाश गजुरेललाई नै दोहोर्याएको छ । बिहीबार सम्पन्न अधिवेशनबाट आकाशको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको...बाँकी

    प्रेस सेन्टर भक्तपुरको अधिवेशन शनिबार

    प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति भक्तपुरले पुस २० गते शनिबारको दिन आफ्नो अधिवेशन गर्ने भएको छ । माघमा हुने केन्द्रीय महाधिवेशनको कार्यतालिका अनुसार जिल्लाले अधिवेशनको मिति तय गरेको हो । प्रेस सेन्टरको भक्तपुरमा पालिका...बाँकी

    पत्रकार सिलवाललाई पितृशोक

    प्रेस सेन्टर नेपाल भक्तपुरका कोषाध्यक्ष, नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सदस्य एवं जनगर्जन पत्रिकाका पत्रकार निराजन सिलवाललाई पितृशोक परेको छ । उनका पिता विष्णुराज सिलवालको उपचारको क्रममा असामयिक निधन भएको हो । फोक्सो सम्बन्धी...बाँकी

    पुँजीवादीहरु आफ्नो स्वार्थ सिद्ध गर्न प्रेस स्वतन्त्रताको कुरा गर्छन् : बिसंखे

    नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य अन्जना बिसंखेले प्रेस स्वतन्त्रता पुँजीवादीहरुको कब्जामा परेको बताएकी छन् । प्रेस स्वतन्त्रताको नाममा पुँजीवादीहरुले आफ्नो स्वार्थ सिद्ध गर्नेगरेका उनले बताएकी हुन् । कान्तिपुर मिडिया ग्रुपका मालिक कैलास सिरोहिया...बाँकी

    प्रधानमन्त्री प्रचण्डले सिंहावलोकन गर्ने, जनताको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने उद्घोष

    press centre perisdada

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो एक वर्षे कार्यकालको सिंहावलोकन गर्ने भएका छन् । उनले गरिएका कामको सिंहालोकन गर्दै सरकार संचालनका नयाँ रणनीति र कार्ययोजना अघि बढाउने भएका हुन् । सोमबार प्रेस सेन्टर नेपालको केन्द्रीय...बाँकी

    भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरको न्यानाे ज्याकेट

    प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई न्यानाे ज्याकेट उपलब्ध गराउने भएको छ । भूकम्पबाट पालमुनि बास बस्न बाध्य पत्रकारलाई चिसो बाट बचाउन प्रेस सेन्टर ललितपुरले न्यानाे ज्याकेट उपलब्ध गराउने भएको हो । प्रेस सेन्टर ललितपुर...बाँकी

    प्रेस सेन्टरको प्रभातफेरी, देश र जनताले खोजेको पत्रकारिता गरिरहने प्रतिवद्धता

    क्रान्तिकारी धार बोकेको पत्रकार संगठन प्रेस सेन्टर नेपालले विविध कार्यक्रमसहित आफ्नो १९औँ स्थापना दिवस मनाएको छ । देशैभर विविध रचनात्मक कार्यक्रम गर्दै  स्थापना दिवस मनाइएको हो । प्रेस सेन्टरको केन्द्रीय समितिले स्थापना दिवसको अवसरमा आइतबार...बाँकी

    प्रेस सेन्टर ललितपुरको साधारण सभा सम्पन्न, सरकारलाई जनतासंग जोड्नुपर्नेमा जोड

    प्रेस सेन्टर नेपाल ललितपुर जिल्ला समन्वय समितिको साधारणसभा सम्पन्न भएको छ । शुक्रबार सेन्टरले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारणसभालाई सम्बोधन गर्दै प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगलले संघीय लोकतान्त्रिक गणतन्त्रको...बाँकी