News Portal

  • गृहपृष्ठ # Kabhrepalanchok

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित मुद्दामा जिल्ला प्रहरी कार्यालय धुलिखेलले ७ दिने सार्वजनिक सूचना जारी गरेको छ। जारी सूचनामा उल्लेख गरिएअनुसार, सहकारीका बचतकर्ताहरूले विभिन्न मितिमा...बाँकी

    नक्कली शैक्षिक प्रमाणपत्र सहित पक्राउ

    त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने ब्यक्ति काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-५ श्रीखण्डपुर बस्ने ४८ वर्षीय विकास श्रेष्ठ हुन् । उनलाई नक्कली प्रमाण पत्र...बाँकी

    प्रेस सेन्टर काभ्रेमा नयाँ नेतृत्व

    काभ्रे । प्रेस सेन्टर नेपालको काभ्रेपलाञ्चोक जिल्ला शाखामा नयाँ नेतृत्व चयन भएको छ । बनेपामा सम्पन्न पाँचौं अधिवेशनबाट रामप्रसाद ढकालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्षमा सुरज श्रेष्ठ र महिला उपाध्यक्षमा...बाँकी

    छिमेकी जिल्ला काभ्रेमा नयाँ सिडिओ

    छिमेकी जिल्ला काभ्रेका सिडिओ फेरिएका छन् । गृह मन्त्रालयले काभ्रे र धादिङका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको हो । काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरुवा गरि उनको ठाउँमा उमेश ढकाललाई जिम्मेवारी दिइएको गृह मन्त्रालयले...बाँकी

    खेलकुद विकास समिति काभ्रेकाे अध्यक्षमा वाइबा, खेल क्षेत्रलाई थप उचाईमा लैजाने प्रतिवद्धता

    जिल्ला खेलकुद विकास समिति काभ्रेको अध्यक्षमा नियुक्त मानविर वाइबाले पदभार ग्रहण गरेका छन । बिहिवार बिहान बनेपा-६ बुडोलस्थित जिल्ला खेलकुद विकास समिति काभ्रेको कार्यालयमा अध्यक्ष वाइबाले पदभार ग्रहण गरेका हुन । यो उनको तेस्रो कार्यकाल...बाँकी

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको समयमा अज्ञात मानिसको शव फेला परेको हो । काभ्रेको पाँचखाल -४ जिरोकिलो स्थित मेलम्चि जिरोकिलो सडक खण्डबाट करिब ५० मिटर...बाँकी

    काभ्रेमा आगलागी हुँदा गयो २४ चौपायाको ज्यान

    काभ्रेपलान्चोकको रोशी गाउँपालिका-४ डाँडागाँउमा आगलागी हुँदा २४ चौपायाको ज्यान गएको छ । आगलागीमा परी २३ वटा बाख्रा र एउटा बंगुरको जलेर ज्यान गएको प्रहरीले जनाएको हो । सोमबार साँझ करिब साढे ६ बजेको समयमा पिप्सेगैरा...बाँकी