News Portal

  • गृहपृष्ठ # kabhre police

    खैरोहिरोईन बिक्रेता रहेको आरोपमा पनौतीबाट मानिस पक्राउ

    खैरोहिरोईन जस्तो देखिने पदार्थ सहित पनौतीबाट एक मानिस पक्राउ परेका छन् । उनी लागू औषध  खैरोहिरोईन कारोबारी भएको अभियोगमा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नकुलप्रसाद तिमिल्सिना रहेका छन् ।लागूऔषध ब्यूरोमा लागु औषध खैरो हेरोईन...बाँकी

    पतिपत्नी सवार मोटरसाइकल पल्टदा पछाडीबाट आइरहेको बसको ठक्करबाट पत्नीको मृत्यु

    काभ्रेको रोशि ११ डालाबेशि स्थित बि.पि.राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मोटरसाइकल पल्टदा पछाडी बाट आइरहेको बसले किचेपछि मोटरसाइकलमा सवार रहेकी काठमाडौको का.म.न.पा.११ की ६१ वर्षीया बिन्दा गिरीको ज्यान गएको...बाँकी

    ग्याँस लिक भई आगलागी, एक करोडको क्षती

    ग्याँस लिक भई आगलागी हुँदा काभ्रेमा करिब एक करोड रुपैयाँ क्षती भएको छ । काभ्रेको बनेपा १३ पुरानो साँगामा बद्रिनाथ जोशीको ईट्टा र जस्ताले छाएको ३ तले घरको तेस्रो तल्लाको किचन कोठामा ग्यास लिग भई...बाँकी

    काभ्रेमा एकाबिहानै आगलागी, ४ कपडा पसल पूरै खरानी

    शुक्रबार बिहान काभ्रेको पाचँखालमा आगलागी हुँदा ७२ लाख बराबरको क्षति भएको छ ।  बिहान करिब सबा ६ बजेको समयमा समाजकल्याण चोक स्थित  उद्धवप्रसाद तिमलसिनाको घरमा अचानक आगलागी भएको हो । घरको सटरमा अचानक विद्युत सर्टभई...बाँकी

    पिङले लियो ज्यान

    दशैको पिङले नै दशाको रुप लिएपछि छिमेकी जिल्ला काभ्रेमा एक जनाको ज्यान गएको छ । पिङ हाल्न रुखमा चढेका बेला रुखबाट लडेर उनको ज्यान गएको हो । काभ्रेको भुम्लु गाउँपालिका-६ कोलाती  गाउँका ५० वर्षीय गणेश...बाँकी

    धानको बोराले छोपेर लुकाईछुपाई ल्याएको १ ट्रक चिनी बरामद

    काभ्रे प्रहरीले धानको बोरा मुनि लुकाईछुपाई ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ । बिहीबार दिउँसो शंकास्पद देखिएको एक ट्रक चेकजाँच गर्नेक्रम्मा प्रहरीले उक्त चिनी बरामद गरेको हो । बनेपा- ७ स्थित अरनिको राजमार्ग सडक...बाँकी

    दशैमा घर जाँदै गरेका पतिपत्नीलाई ठक्कर दिई भाग्ने क्रममा इभी दुर्घटना, युवतीको निधन

    बुधवार बिहानै काभ्रेको पनौती न.पा.५ सुन्दरबस्ति स्थित सडकमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य आधा दर्जन मानिस घाइते भएका छन् ।                     ...बाँकी

    अरनिको राजमार्गमा बिभत्स दुर्घटना, मोटरसाइकल चालकको घटनास्थलमै गयो ज्यान

    आइतवार काभ्रेको पाँचखालस्थित अरनिको राजमार्गमा भएको दुर्घटना परि मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको छ । पाँचखाल न.पा.६ चामुण्डा पेट्रोल पम्प स्थित अरनिको राजमार्ग सडक खण्डमा साँझ पौने ७ बजेको समयमा उक्त दुर्घटना भएको हो ।...बाँकी