News Portal

  • गृहपृष्ठ # rajkumar shreshtha

    पतिपत्नी सवार मोटरसाइकल पल्टदा पछाडीबाट आइरहेको बसको ठक्करबाट पत्नीको मृत्यु

    काभ्रेको रोशि ११ डालाबेशि स्थित बि.पि.राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मोटरसाइकल पल्टदा पछाडी बाट आइरहेको बसले किचेपछि मोटरसाइकलमा सवार रहेकी काठमाडौको का.म.न.पा.११ की ६१ वर्षीया बिन्दा गिरीको ज्यान गएको...बाँकी

    ग्याँस लिक भई आगलागी, एक करोडको क्षती

    ग्याँस लिक भई आगलागी हुँदा काभ्रेमा करिब एक करोड रुपैयाँ क्षती भएको छ । काभ्रेको बनेपा १३ पुरानो साँगामा बद्रिनाथ जोशीको ईट्टा र जस्ताले छाएको ३ तले घरको तेस्रो तल्लाको किचन कोठामा ग्यास लिग भई...बाँकी

    काभ्रेमा एकाबिहानै आगलागी, ४ कपडा पसल पूरै खरानी

    शुक्रबार बिहान काभ्रेको पाचँखालमा आगलागी हुँदा ७२ लाख बराबरको क्षति भएको छ ।  बिहान करिब सबा ६ बजेको समयमा समाजकल्याण चोक स्थित  उद्धवप्रसाद तिमलसिनाको घरमा अचानक आगलागी भएको हो । घरको सटरमा अचानक विद्युत सर्टभई...बाँकी

    पिङले लियो ज्यान

    दशैको पिङले नै दशाको रुप लिएपछि छिमेकी जिल्ला काभ्रेमा एक जनाको ज्यान गएको छ । पिङ हाल्न रुखमा चढेका बेला रुखबाट लडेर उनको ज्यान गएको हो । काभ्रेको भुम्लु गाउँपालिका-६ कोलाती  गाउँका ५० वर्षीय गणेश...बाँकी

    दशैमा घर जाँदै गरेका पतिपत्नीलाई ठक्कर दिई भाग्ने क्रममा इभी दुर्घटना, युवतीको निधन

    बुधवार बिहानै काभ्रेको पनौती न.पा.५ सुन्दरबस्ति स्थित सडकमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य आधा दर्जन मानिस घाइते भएका छन् ।                     ...बाँकी

    भक्तपुरमा आफ्नै काकाको हत्या अभियोगमा ४१ वर्षीय प्रजापति पक्राउ

    jagati police range

    भक्तपुरमा आफ्नै काकाको हत्या अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । भक्तपुर नगरपालिका-९ सूर्यमणी बस्ने ४१ वर्षीय न्हुछें प्रजापतिलाई प्रहरीले पक्राउ गरेको हो । न्हुछेंले कुटपिट गर्दा गम्भीर घाइते भएका ८१ वर्षीय उनका काका कृष्ण...बाँकी