News Portal

  • गृहपृष्ठ # press centre

    पत्रकारद्वय थापा र घिमिरे मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत

    press centre

    पत्रकारद्वय रोजिना थापा र शिवहरि घिमिरेलाई मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । जनयुद्धमा राज्य पक्षले बेपत्ता बनाएका पत्रकार मिलन नेपालीको नाममा स्थापित पुरस्कार यो वर्ष पत्रकारद्वय थापा र घिमिरेलाई प्रदान गरिएको हो...बाँकी

    निर्वाचन सामान्य हारजीतको विषय होइन, दुई धारबीचको लडाइँ हो : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आसन्न निर्वाचन उम्मेदवारहरुबीचको सामान्य हारजीतको विषय नभएको बताएका छन् । निर्वाचन परिवर्तनकारी र परिवर्तन बिरोधी दुई धारबीचको संघर्ष भएको उनको भनाइ छ । बुधबार बिहान प्रेस सेन्टर नेपाल ललितपुर...बाँकी

    प्रेस सेन्टरको उपत्यका प्रदेश महासचिवमा रोजिना थापा

    rojina

    नेकपा(माओवादी केन्द्र) को शुभेच्छुक पत्रकार संगठन प्रेस सेन्टर नेपालले आफ्नो उपत्यका प्रदेशको महासचिवमा रोजिना थापालाई पदोन्नती गरेको छ । सचिव पदमा रहेकी उनी बिस्तारित बैठकबाट महासचिव चयन भएकी हुन् । शनिवार काठमाडौमा सम्पन्न प्रदेश समितिको...बाँकी

    जुगलको अध्यक्षतामा प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व निर्वाचित

    क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको चितवनमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । युवा पत्रकार बिष्णु सापकोटा जुगलको नेतृत्वमा १९९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।         ...बाँकी

    शुभचिन्तकको नेतृत्वमा प्रेस सेन्टर भक्तपुरको २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित

    प्रेस सेन्टर नेपाल, भक्तपुरको अधिवेशनबाट संजीप घिमिरे शुभचिन्तकको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । विहीवार सूर्यविनायकस्थित योयो पार्टी प्यालेसमा सम्पन्न दोश्रो अधिवेशनबाट २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । शुभचिन्तक नेपाल...बाँकी