जुगलको अध्यक्षतामा प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व निर्वाचित

क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको चितवनमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । युवा पत्रकार बिष्णु सापकोटा जुगलको नेतृत्वमा १९९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । ...बाँकी