News Portal

  • पत्रकार सिलवाललाई पितृशोक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ जेठ २०८१
    ८१५ पटक
     भक्तपुर, १६ जेठ २०८१

    प्रेस सेन्टर नेपाल भक्तपुरका कोषाध्यक्ष, नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सदस्य एवं जनगर्जन पत्रिकाका पत्रकार निराजन सिलवाललाई पितृशोक परेको छ । उनका पिता विष्णुराज सिलवालको उपचारको क्रममा असामयिक निधन भएको हो ।

    फोक्सो सम्बन्धी समस्याको उपचारको क्रममा भक्तपुर अस्पतालमा बुधवार बिहान करिब सवा १० बजेको समयमा विष्णुराजको ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ । उनको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाट पुर्याई दिउँसो नै अन्तिम संस्कार समेत सम्पन्न गरिएको बताइएको छ ।

    भक्तपुर-१ नपलि  निवासी ६४ वर्षीय विष्णुराजका श्रीमती, १ छोरा र १ छोरी छन् । नेपाल पत्रकार महासंघ भक्तपुर र प्रेस सेन्टर भक्तपुरले शोक बिज्ञप्ति जारी गर्दै बिष्णुराजको असामयिक निधनप्रति दु:ख व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...