News Portal

  • पत्रकार सिलवाललाई पितृशोक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ जेठ २०८१
    २४७ पटक
     भक्तपुर, १६ जेठ २०८१

    प्रेस सेन्टर नेपाल भक्तपुरका कोषाध्यक्ष, नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सदस्य एवं जनगर्जन पत्रिकाका पत्रकार निराजन सिलवाललाई पितृशोक परेको छ । उनका पिता विष्णुराज सिलवालको उपचारको क्रममा असामयिक निधन भएको हो ।

    फोक्सो सम्बन्धी समस्याको उपचारको क्रममा भक्तपुर अस्पतालमा बुधवार बिहान करिब सवा १० बजेको समयमा विष्णुराजको ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ । उनको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाट पुर्याई दिउँसो नै अन्तिम संस्कार समेत सम्पन्न गरिएको बताइएको छ ।

    भक्तपुर-१ नपलि  निवासी ६४ वर्षीय विष्णुराजका श्रीमती, १ छोरा र १ छोरी छन् । नेपाल पत्रकार महासंघ भक्तपुर र प्रेस सेन्टर भक्तपुरले शोक बिज्ञप्ति जारी गर्दै बिष्णुराजको असामयिक निधनप्रति दु:ख व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    ईप्सन भक्तपुरको हिज्जे प्रतियोगितामा यूनिटी स्कूल प्रथम

    ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कूलको आयोजनामा सम्पन्न अङ्ग्रेजी हिज्जे प्रतियोगितामा यूनिटी स्कूल प्रथम,...

    रगतको सही प्रयोगले अभाव केही हदसम्म कम गराउन सकिन्छ

    रगत अभावको बारेमा हामीले बेलाबेलामा विभिन्न सञ्चार माध्याममा पढ्ने रसुन्नेगरेका छौँ।नेपालमा दैनिक हजारौँ व्यक्तिले रक्तदान...

    आलोचना होइन, प्रशंसा गर्नुस् : अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई आलोचनामा रमाउनुको सट्टा...

    महिलाहरु रक्तदानमा पछि, जीवनदानको रुपमा रहेको रक्तदानप्रति प्रेरित गर्नुपर्नेमा जोड

    रक्तदानलाई ‘जीवन दान’ को रुपमा श्रद्धाले ग्रहण गरिने भएपनि यसप्रति महिला वर्गलाई आकर्षित गर्न नसकिएको...

    भक्तपुरका ४ पत्रकारलाई पत्रकार महासंघको पुरस्कार र सम्मान

    sanjeep ghimire shubhachintak fnj

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले जिल्लाका ४ पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाले आफ्नो...