News Portal

  • गृहपृष्ठ # प्रेस सेन्टर

    प्रेस सेन्टर नेपाल चाँगुनारायण नगरपालिका शाखाको अध्यक्षमा आकाश

    प्रेस सेन्टर नेपाल, चाँगुनारायण नगरपालिका शाखाको कार्यसमिति पुनर्गठन गरिएको छ । आकाश गजुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । कमलबिनायकमा सम्पन्न नगर भेलाले गजुरेलको अध्यक्षतामा ५ सदस्यीय कार्यसमिति गठन गरेको सचिव कीर्ति खड्काले जानकारी...बाँकी

    प्रेस सेन्टरको प्रभातफेरी, देश र जनताले खोजेको पत्रकारिता गरिरहने प्रतिवद्धता

    क्रान्तिकारी धार बोकेको पत्रकार संगठन प्रेस सेन्टर नेपालले विविध कार्यक्रमसहित आफ्नो १९औँ स्थापना दिवस मनाएको छ । देशैभर विविध रचनात्मक कार्यक्रम गर्दै  स्थापना दिवस मनाइएको हो । प्रेस सेन्टरको केन्द्रीय समितिले स्थापना दिवसको अवसरमा आइतबार...बाँकी

    प्रेस सेन्टर ललितपुरको साधारण सभा सम्पन्न, सरकारलाई जनतासंग जोड्नुपर्नेमा जोड

    प्रेस सेन्टर नेपाल ललितपुर जिल्ला समन्वय समितिको साधारणसभा सम्पन्न भएको छ । शुक्रबार सेन्टरले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारणसभालाई सम्बोधन गर्दै प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगलले संघीय लोकतान्त्रिक गणतन्त्रको...बाँकी