News Portal

  • गृहपृष्ठ # changu narayan

    प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति

    प्रेस सेन्टर नेपालको चाँगुनारायण नगरपालिका शाखाले दोश्रो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा आकाश गजुरेललाई नै दोहोर्याएको छ । बिहीबार सम्पन्न अधिवेशनबाट आकाशको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको...बाँकी

    संघीयता बिरोधीहरु स्थानीय सरकारलाई बद्नाम गर्न लागिपरेका छन् : मेयर खत्री

    चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले संघीयता बिरोधीहरु स्थानीय सरकारलाई बद्नाम गर्न लागिपरेका बताएका छन् । जनताको घर आगनमै रहेको सरकारमाथि आनावश्यक भ्रम छर्दै हिड्नेहरु ब्यवस्था बिरोधी भएका उनको भनाइ छ । आइतबार राष्ट्रिय सञ्चार केन्द्रले...बाँकी

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो गजलको म्युजिक भिडिओ हेर्न सकिन्छ । कमल बाछिटेको शब्दमा उनीएको गजललाई राजले स्वर र संगीत भरेका हुन् । भिडिओ नितिन...बाँकी

    सुडालमा शुक्रवार पनि एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार साँझ सुडालको आरुवारी रञ्‍जितकार टोलमा एभोकाड़ोको विरुवा वितरण गरिएको हो । आरुवारी रञ्‍जितकार टोल विकास संस्थाले एभोकाड़ोको विरुवा माग गरेकाले...बाँकी

    चाँगुनारायणका पूर्व मेयर मिश्रलाई मातृशोक

    चाँगुनारायण नगरपालिकाका संस्थापक मेयर एवं नेकपा(एमाले) का केन्द्रीय सदस्य सोमप्रसाद मिश्रलाई मातृशोक परेको छ । मिश्रको ममतामयी आमा मुक्तादेवी मिश्रको बुधवार अपराह्न देहावसान भएको हो । सिङ्गो १ शताब्दीको साक्षी रहेकी मुक्तादेवीको १ सय १...बाँकी

    चाँगुनारायणका उपप्रमुखको तलब र भत्ता, स्कूले विद्यार्थीलाई पोशाक र जुत्ता

    भक्तपुरको चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने तलब भत्ताको रकम विद्यालय पढ्ने बाबुनानीहरुको लागि खर्च गरिरहेका छन् । आफूले तलव भत्ता नलिने उद्घोष गरेका उनले पाएको रकमले नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवश्यक...बाँकी

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको छ । खरिपाटीबाट कमलबिनायक तर्फ जादै गरेको बा.प्र. ०२-०२५ प. १४०१ नं.को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा उनको ज्यान...बाँकी

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण मा परेकी छन् । साङदहस्थित मामा घरमा पढ्न बसेकी सूर्यविनायक -९ पलासेका कबिराज बस्नेतको छोरी चयन बस्नेतलाई शनिवार दिनदहाडै बाघले...बाँकी

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ । उनको ममतामयी माता लक्ष्मीमाया कासिछ्वाको निधन भएको हो । ९३ वर्षको उमेरमा लक्ष्मीमायाको शनिवार साँझ निधन भएको पारिवारिक श्रोतले पुष्टि...बाँकी

    ताथलीमा माटोको ढिस्कोले पुरिँदा गयो कामदारको ज्यान

    चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा जग्गामा पर्खाल लगाउने क्रममा एक कामदारको ज्यान गएको छ । मंगलवार अपराह्न अचानक माटोको ढिस्को खसेर पुरिँदा घाइते भएका कामदारको ज्यान गएको हो । खाली जग्गामा पर्खाल लगाउनको लागि...बाँकी