News Portal

  • गृहपृष्ठ # changu narayan

    आयुर्वेद स्वास्थ्य केन्द्र प्रति बढ्यो बिरामीको बिश्वास, जटिल उपचारमा आयुर्वेद प्रति आकर्षण

    भक्तपुरको कमलविनायकस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरमा बिरामीहरुको बिश्वास बढ्न थालेको छ । बाटो पर्दा मात्र पस्ने बिरामी अचेल धाएरै यो सरकारी स्वास्थ्य केन्द्र पुग्न थालेका छन् । कार्यालय प्रमुख रहेका बिशेषज्ञ चिकित्सक डा नरेन्द्रप्रसाद...बाँकी

    भक्तपुरको देकोचाबाट चाँगुनारायण जाने बाटो १२ मिटर चौडा हुने, मध्यपहाडी लोकमार्ग जोड्ने

    भक्तपुरको देकोचाबाट चाँगुनारायण जाने बाटो १२ मिटर चौडा हुने भएको छ । आइतवार बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलालले उक्त सडक स्तरोन्नती कार्यको शिल्यान्यास गरेका हुन् । सडक स्तरोन्नती कार्यको शिल्यान्यास गर्दै...बाँकी

    बढ्यो चाँगुनारायण नगरपालिकाको बेरुजु

    विगत पाँच वर्षमा चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै रु. सात करोड पुगेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले विकास बजेटमा रहेको बेरुजु घटाउन आह्वान गरेका छन् । नगरपालिकाको बेरुजु आर्थिक वर्ष २०७४/७५ देखि आव २०७७/७८ सम्ममा...बाँकी

    पुस ७ र ८ गते नगरस्तरीय कथा, कविता, निबन्ध लेखन तथा वादविवाद प्रतियोगिता हुँदै

    चाँगुनारायण नगरपालिकाले यही पुस ७ र ८ गते नगरस्तरीय कथा, कविता, निबन्ध लेखनका साथै वादविवाद प्रतियोगिता गर्ने भएको छ । पुस ७ गते चाँगुनारायण नगरपालिका–२ स्थित आजाद माध्यामिक विद्यालयमा हुने कथा लेखनको शिर्षक कार्यक्रम स्थलमा...बाँकी

    भक्तपुर-१ मा नेमकिपाका सुवाल, गठबन्धनका गोठे र एमालेका गेलालसहित १४ मनोनयन दर्ता

    प्रतिनिधि सभाका २ क्षेत्र र प्रदेश सभाका लागि ४ वटा क्षेत्र रहेको भक्तपुरमा उम्मेदवारहरुको मनोनयन दर्ता सम्पन्न भएको छ । आइतवार निर्धारित समयमै हर्षउल्लास सहित मनोनयन दर्ता सम्पन्न भएको हो । निर्वाचन  क्षेत्र नं १...बाँकी

    सरकारी काम कहिले जाला घाम भन्ने भनाइलाई भक्तपुरमा चुनौती

    ‘सरकारी काम कहिले जाला घाम’ भन्ने भनाइ सरकारी कर्मचारीले काम नगर्ने अर्थमा प्रख्यात छ । तर, भक्तपुरमा भने यसलाई चुनौती दिँदै एक दर्जन बढी कर्मचारी सार्वजनिक बिदालाई समेत माया मारेर आइतबार दिनभर काममा खटिएका छन् ...बाँकी

    लामिछानेको नेतृत्वमा भक्तपुर रग्वी संघ

    नेपाल रग्वी संघ भक्तपुरको अध्यक्षमा दिपेश लामिछाने चयन भएका छन । बिहीवार रग्वी संघ भक्तपुरको भेलाले अध्यक्षमा लामिछानेलाई चयन गरेको हो । लामिछानेको नेतृत्वमा पुनर्गठन गरिएको कार्यसमितिको उपाध्यक्षमा विश्व थिङ्ग र प्रद्युम्न श्रेष्ठ, सचिवमा निराकार...बाँकी

    स्वास्थ्य कार्यालय भक्तपुरद्धारा मानव कल्याण समाजलाई सहयोग

    मानव कल्याण समाजलाई स्वास्थ्य कार्यालय भक्तपुरले सहयोग गरेको छ । विहिबार मानव कल्याण समाजको सेवाघर झौखेलमा आयोजित जेष्ठ, असहाय नागरिकको स्वास्थ्य जाँच, स्वास्थ्य बीमा र स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यालयले संस्थालाई...बाँकी

    किराँत एकेडेमीको पुरस्कारमा भक्तपुरका नेता ढकाल

    DP dhkal

    अर्थराजनीतिक विषयमा कलम चलाउने लेखक, नेकपा माओवादी (केन्द्र)का केन्द्रिय सदस्य एवं भक्तपुरका नेता डीपी ढकालको पुस्तक पुरस्कारका लागि मनोनयनमा परेको छ । किरात एकेडेमी नेपालले प्रदान गर्दै आएको किरात एकेडेमी पुरस्कारका लागि मनोनयनमा परेका ७...बाँकी

    चाँगुनारायणको बजेट १ अर्व ८२ करोड २३ लाख ६१ हजार

    changu narayan

    चाँगुनारायण नगरपालिकाले १ अर्व ८२ करोड २३ लाख ६१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा जारी ११ औं नगर सभामा उप प्रमुख रमेश बुढाथोकीले शुक्रवार बजेट प्रस्तुत गरेका हुन्...बाँकी