News Portal

  • गृहपृष्ठ # changu narayan

    बढ्यो चाँगुनारायण नगरपालिकाको बेरुजु

    विगत पाँच वर्षमा चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै रु. सात करोड पुगेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले विकास बजेटमा रहेको बेरुजु घटाउन आह्वान गरेका छन् । नगरपालिकाको बेरुजु आर्थिक वर्ष २०७४/७५ देखि आव २०७७/७८ सम्ममा...बाँकी

    पुस ७ र ८ गते नगरस्तरीय कथा, कविता, निबन्ध लेखन तथा वादविवाद प्रतियोगिता हुँदै

    चाँगुनारायण नगरपालिकाले यही पुस ७ र ८ गते नगरस्तरीय कथा, कविता, निबन्ध लेखनका साथै वादविवाद प्रतियोगिता गर्ने भएको छ । पुस ७ गते चाँगुनारायण नगरपालिका–२ स्थित आजाद माध्यामिक विद्यालयमा हुने कथा लेखनको शिर्षक कार्यक्रम स्थलमा...बाँकी

    भक्तपुर-१ मा नेमकिपाका सुवाल, गठबन्धनका गोठे र एमालेका गेलालसहित १४ मनोनयन दर्ता

    प्रतिनिधि सभाका २ क्षेत्र र प्रदेश सभाका लागि ४ वटा क्षेत्र रहेको भक्तपुरमा उम्मेदवारहरुको मनोनयन दर्ता सम्पन्न भएको छ । आइतवार निर्धारित समयमै हर्षउल्लास सहित मनोनयन दर्ता सम्पन्न भएको हो । निर्वाचन  क्षेत्र नं १...बाँकी

    सरकारी काम कहिले जाला घाम भन्ने भनाइलाई भक्तपुरमा चुनौती

    ‘सरकारी काम कहिले जाला घाम’ भन्ने भनाइ सरकारी कर्मचारीले काम नगर्ने अर्थमा प्रख्यात छ । तर, भक्तपुरमा भने यसलाई चुनौती दिँदै एक दर्जन बढी कर्मचारी सार्वजनिक बिदालाई समेत माया मारेर आइतबार दिनभर काममा खटिएका छन् ...बाँकी

    लामिछानेको नेतृत्वमा भक्तपुर रग्वी संघ

    नेपाल रग्वी संघ भक्तपुरको अध्यक्षमा दिपेश लामिछाने चयन भएका छन । बिहीवार रग्वी संघ भक्तपुरको भेलाले अध्यक्षमा लामिछानेलाई चयन गरेको हो । लामिछानेको नेतृत्वमा पुनर्गठन गरिएको कार्यसमितिको उपाध्यक्षमा विश्व थिङ्ग र प्रद्युम्न श्रेष्ठ, सचिवमा निराकार...बाँकी

    स्वास्थ्य कार्यालय भक्तपुरद्धारा मानव कल्याण समाजलाई सहयोग

    मानव कल्याण समाजलाई स्वास्थ्य कार्यालय भक्तपुरले सहयोग गरेको छ । विहिबार मानव कल्याण समाजको सेवाघर झौखेलमा आयोजित जेष्ठ, असहाय नागरिकको स्वास्थ्य जाँच, स्वास्थ्य बीमा र स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यालयले संस्थालाई...बाँकी

    किराँत एकेडेमीको पुरस्कारमा भक्तपुरका नेता ढकाल

    DP dhkal

    अर्थराजनीतिक विषयमा कलम चलाउने लेखक, नेकपा माओवादी (केन्द्र)का केन्द्रिय सदस्य एवं भक्तपुरका नेता डीपी ढकालको पुस्तक पुरस्कारका लागि मनोनयनमा परेको छ । किरात एकेडेमी नेपालले प्रदान गर्दै आएको किरात एकेडेमी पुरस्कारका लागि मनोनयनमा परेका ७...बाँकी

    चाँगुनारायणको बजेट १ अर्व ८२ करोड २३ लाख ६१ हजार

    changu narayan

    चाँगुनारायण नगरपालिकाले १ अर्व ८२ करोड २३ लाख ६१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा जारी ११ औं नगर सभामा उप प्रमुख रमेश बुढाथोकीले शुक्रवार बजेट प्रस्तुत गरेका हुन्...बाँकी

    भक्तपुरका बाला बने राष्ट्रिय युवा प्रतिभा तथा उद्यमी संजालको केन्द्रीय सचिव

    भक्तपुरका युवा समाजसेवी एवं उद्यमी दिल कुमार बाला राष्ट्रिय युवा प्रतिभा तथा उद्यमी संजालको केन्द्रीय सचिव निर्वाचित भएका छन् । चाँगुनारायण-९ ताथली निवासी  युवा नेता दिलकुमार बाला शुक्रबार सो पदमा निर्वाचित भएका हुन् । नेपाल...बाँकी

    चाँगुनारायणमा सार्वजनिक यातायातलाई सहज र नियमित पार्न प्रयास

    सार्वजनिक यातायातको समस्या बेहोरिरहेका चाँगुनारायण नगरबासीलाई सार्वजनिक यातायातमा सहज पहुँच पुर्याउन नगरपालिकाले प्रयास थालेको छ । नगर प्रमुख जीवन खत्रीले हरेक वडामा सार्वजनिक यातायातको भरपर्दो सेवा पुर्याउने प्रयास थालेका हुन् । राजधानीबाट नजिक भएपनि यातायात...बाँकी