News Portal

  • गृहपृष्ठ # जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर

    आयुर्वेद चिकित्साप्रति भक्तपुरका बिदेशी पर्यटकसमेत आकर्षित

    पूर्वीय चेतनामा आधारित प्राचिन चिकित्सा पद्धती आयुर्वेद प्रति बिदेशी पर्यटक समेत आकर्षित देखिएका छन् । भक्तपुर भ्रमणमा आएका केही बिदेशी पर्यटक जिल्लास्थित आयुर्वेद स्वास्थ्य केन्द्र पुग्न थालेपछि आयुर्वेदप्रति उनीहरुको आकर्षण थाहा भएको हो । भक्तपुरको...बाँकी

    मन्त्रालयले दरबन्दी काट्दा भक्तपुर आयुर्वेदको फिजियोथेरापी ठप्प : स्थानीयलाई असुविधा

    बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भैराखेको दरबन्दी काटिदिएपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको फिजियोथेरापी सेवा अवरुद्ध भएको छ । चालु आर्थिक वर्षमा दरबन्दी नदिएपछि सेवा अवरुद्ध भएको हो । बिहीवार आएकी एक सेवाग्राहीले केन्द्रबाट लिंदै...बाँकी

    आयुर्वेदप्रति भक्तपुरका बिरामीहरुको विश्वास बढ्दै

    आयुर्वेद स्वास्थ्य सेवाप्रतिको भक्तपुरमा बिरामीहरुको विश्वास बढ्दै गएको देखिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको तथ्यांकमा यस वर्ष जिल्लामा आयुर्वेद स्वास्थ्य सेवा लिनेहरुको संख्या वृद्धि भएको देखिएको हो। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरका प्रमुख...बाँकी

    आयुर्वेद स्वास्थ्य केन्द्र प्रति बढ्यो बिरामीको बिश्वास, जटिल उपचारमा आयुर्वेद प्रति आकर्षण

    भक्तपुरको कमलविनायकस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरमा बिरामीहरुको बिश्वास बढ्न थालेको छ । बाटो पर्दा मात्र पस्ने बिरामी अचेल धाएरै यो सरकारी स्वास्थ्य केन्द्र पुग्न थालेका छन् । कार्यालय प्रमुख रहेका बिशेषज्ञ चिकित्सक डा नरेन्द्रप्रसाद...बाँकी