भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभा शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभाको सोमबार उद्घाटन गरेका हुन् । कार्यक्रममा अध्यक्ष बिजुक्छेँले नगरसभाको पूर्ण सफलताको कामना गर्दै समाजवादी व्यवस्था...बाँकी
bhakatpur bijukchhe mayor sunil prajapati nemakipa
भक्तपुर-२ को प्रतिनिधि सभा तर्फ नेकपा (एमाले) उम्मेदवार रहेका पूर्व मन्त्री महेश बस्नेतलाई पछि पार्दै गठबन्धन तर्फका साझा उम्मेदवार कांग्रेस जिल्ला सभापति दुर्लभ थापा जीत नजिक पुगेका छन् । करिब ९३ प्रतिसत मतगणना भइसक्दा उनले...बाँकी
bhakatpur
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य छनौटका लागि मतादाताले भोलि आइतवार मतदान गर्दैछन । देशभर प्रतिनिधिसभाका २ सय ७५ र प्रदेशसभाका ५ सय ५० सदस्य चयनका लागि १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले...बाँकी
bhakatpur
भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उद्धार गर्नेलाई नै उद्धार गर्नुपर्ने अवस्था आउनु नहुने बताएकी छन् । विपतको बेला उद्धारका लागि परिचालित हुने जनशक्तिको दक्षता र योग्यतामा जोड दिदै उनले सोकुरा बताएकी हुन् । आइतबार...बाँकी
bhakatpur bhaktapur CDO rudra sharma
काठमाडौ महानगरका मेयर बालेन्द्र साहको नेतृत्वमा जनप्रतिनिधिको एक जम्बो टोलीले भक्तपुरको अध्ययन भ्रमण गरेको छ । उक्त टोलीमा महानगर संग भगिनी सम्बन्ध स्थापित भएका बिराटनगर महानगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, नवलपरासीको रामग्राम नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका,...बाँकी
balen bhakatpur bhaktapur municipality bhaktapur news bhaktapurtimes sunil prajapati
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयक पास गर्नु राष्ट्रघाती काम हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथिको छलफलमा सहभागी हुँदै उनले नेपालमा पनि लेन्डुप दोर्जेहरुको जन्म हुने बताए...बाँकी
bhakatpur
भक्तपुर जिल्लाब्यापी अन्तर विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा डेन्श इन्टरनेशनल स्कूलकी छात्रा युनिसा श्रेष्ठ प्रथम भएकी छन् । ‘फोहोर ब्यवस्थापनमा मेरो भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा ५५ विद्यालयका सहभागी प्रतिस्पर्धीलाई पछि पार्दै सूर्यविनायक- ३ बाल्कोट, नयाँबस्तीस्थित डेन्श...बाँकी
bhakatpur PABSON surya binayak
उद्योग मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले ग्रील ग्राम तोक्नेतिर लाग्न व्यवसायीहरुलाई सुझाव दिएका छन् । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको २७ औ साधारणसभाको शनिबार भक्तपुरमा उदघाटन गर्दै सचिव पोखरेलले उक्त सुझाव दिएका हुन् । ...बाँकी
bhakatpur
नेपाली सुगम आधुनिक संगीतका एक अजर अमर गायक तथा संगीतकार अरुण थापाको ‘२३ औं स्मृति दिवस २०७९’को अवसरमा भक्तपुरमा ‘अरुण थापा स्मृति साँझ’ हुने भएको छ । भक्तपुर साँगीतिक समाजको आयोजनामा कार्यक्रम यही साउन ७...बाँकी
bhakatpur bhaktapur bhaktapur news bhaktapurpost भक्तपुर
नेकपा( एमाले) मध्यपुर थिमि नगर कमिटी सदस्य बेदप्रसाद खरेल सहित नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। एमाले परित्याग गर्दै खरेल सहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी अध्यक्ष पुष्पकमल...बाँकी
bhakatpur madhyapur thimi municipality भक्तपुर