चाँगुनारायण ४ मा स्ववासी समस्याका रुपमा रहेको जग्गा सम्बन्धी अधिकार प्राप्तिका लागि स्ववासी समस्या समाधान समिति गठन गरिएको छ । कान्छी महारानीको नाममा रहेको जग्गा भोगचलन गर्ने स्थानीयलाई लालपूर्जा दिलाउन संस्थागत पहलको उदेश्यले उक्त समिति...बाँकी
bhakatpur bhaktapur news bhaktapurpost changu changu narayan maoist centre nagarakot
नेपाली कांग्रेस भक्तपुरकी नेतृ एवं बागमती प्रदेश सभाकी सांसद रजनी अमात्य जोन्छे प्रदेश सरकारको राज्यमन्त्री नियुक्त भएकी छन् । समानुपातिक सांसद जोन्छे शहिद राधेश्याम जोन्छेकी श्रीमती हुन् । उनलाई बागमती प्रदेश सरकारको उद्योग,बाणिज्य तथा आपूर्ति...बाँकी
bhakatpur bhaktapur news bhaktapurpost
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता -२०७८ सम्पन्न भएको छ । पुरस्कार वितरणसहित प्रतियोगिता शुक्रबार सहिदस्मृति खेलमैदानमा सम्पन्न भएको हो । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सासद प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न ‘पुरस्कार वितरण...बाँकी
bhakatpur Bhaktapur khabar bhaktapur news bhaktapurpost
भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शिवप्रसाद मानन्धरसहित ८ जना अगुवा मानन्धरहरुलाई सम्मान गरिएको छ । भक्तपुर जिल्ला मानन्धर युवा समुहले उनीहरुलाई सम्मान गरेको हो । ...बाँकी
bhakatpur Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes madhyapur thimi
पार्टीको आन्तरिक प्रतिस्पर्धामा पोख्त नेपाली कांग्रेसको अधिवेशनले भक्तपुरमा चुनावी माहौल सृजना गरेको छ । नेपाली कांग्रेस भक्तपुरको चुनावी मैदानमा दुई समुहबीच चुनावी भिडन्त हुने भएको हो । संस्थापन पक्षका वर्तमान सभापति दुर्लभ थापाको नेतृत्वमा रहेको...बाँकी
bhakatpur
भक्तपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण भर्ने सम्बन्धमा रुजु अधिकारीहरुबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यता र भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा मंगलवार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको...बाँकी
bhakatpur Bhaktapur khabar bhaktapur municipality bhaktapur news bhaktapurpost mayor sunil prajapati nemakipa
भक्तपुरका अग्रज पत्रकार केदार बनेपाली सम्मानित भएका छन । भक्तपुरका युवा फोटोग्राफरहरुको संस्था किपाःग्राफी भक्तपुरले उनलाई सम्मान गरेको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उनलाई सम्मान पत्रद्वारा सम्मान गरेका हुन् । सम्पदा संरक्षणका लागी...बाँकी
bhakatpur bhaktapur news bhaktapurpost kipaghraphy mayor sunil prajapati
भक्तपुरका सफल व्यक्तित्वको रुपमा रहेका विश्वराम कवांको जीवन यात्रा सार्वजनिक भएको छ । कवांको जीवनीमा आधारित ‘मेरो जीवन यात्रा’ नामक पुस्तक सार्वजनिक भएको हो । शनिवार एक कार्यक्रमवीच भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त पुस्तक...बाँकी
bhakatpur
भक्तपुर नगरपालिका वडा नं. १० क्वाठण्डौंस्थित सरस्वती फल्चाको पुनर्निर्माण हुने भएको छ शुक्रबार एक समारोहबीच भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त फल्चाको शिलान्यास गरेका हुन् । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त उक्त फल्चा रु. २४ लाखको...बाँकी
bhakatpur Bhaktapur khabar bhaktapur news bhaktapurpost
बोरिस हेस नेपालले कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नगरपालिकालाई स्वास्थ्य उपकरणसहितको आर्थिक सहयोग गरेको छ । ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा सञ्चालित ख्वप अस्पतालको कोभिड युनिट सञ्चालन तथा व्यवस्थापन लगायतका लागि स्वास्थ्य उपकरण सहयोग गरिएको...बाँकी
bhakatpur bhaktapur Bhaktapur khabar bhaktapur municipality bhaktapur news bhaktapurnews bhaktapurpost अक्सिजन कनसेनट्रेटर सुनिल प्रजापति