वर्गसंघर्ष आर्थिक मात्र होइन, बौद्धिक र शैक्षिक संघर्ष पनि हो –बिजुक्छे
“वर्गसंघर्ष आर्थिक मात्र होइन, बौद्धिक र शैक्षिक संघर्ष पनि हो ।” नेपाल क्रान्तिकारी विद्यार्थी संघको राष्ट्रिय भेलाको समुद्घाटन समारोहमा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंले यस्तो धारणा राखेका हुन् । गरिबका छोराछोरीहरूलाई पढ्नबाट वञ्चित गर्न शासकहरूले अनेक...बाँकी