News Portal

  • गृहपृष्ठ # नारायणमान बिजुक्छेँ

    कमलविनायकमा बिजुक्छें निवास नजिकै खुल्यो खजुरीको पसल, नि:शुल्क होम डेलिभरी हुने

    khajuriko pasal kamalabinayak

    खजुरीको ब्राण्ड मन पराउने पारखीहरुलाई लक्षित गर्दै भक्तपुरको कमलविनायकमा खजुरीको पसल खुलेको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’ को निवाससंगै खजुरीको पसल खुलेको हो । शनिवार उक्त खजुरीको पसल शुभारम्भ समेत गरिएको छ ।...बाँकी

    सहकारी मार्फत कारखाना खोल्नु आवश्यक : बिजुक्छेँ

    narayanman bijukchhen

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको अशक्त र असहाय नागरिकहरुलाई अब समाजले नै हेर्नुपर्ने अवस्था सिर्जना भइरहेको बताएका छन् । बिहीवार विश्व पर्यटन दिवसका अवसरमा आयोजित संस्कृतिकर्मीहरुको सम्मान कार्यक्रमलाई दरवार स्क्वायरमा...बाँकी

    समाजवादी बिचारलाई स्थापित र बलियो बनाउन पुस्तकालय आवश्यक : बिजुक्छें  

    narayanman sunil

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले समाजवादी बिचारलाई समाजमा स्थापित गर्न पुस्तकालय महत्वपूर्ण हुने प्रष्ट पारेका छन् । पुँजीवादी समाजमा समाजवादी विचार प्रवाह गर्नमा पुस्तकालयले उल्लेखनीय भूमिका खेल्ने उनले प्रष्ट पारेका हुन् । १६...बाँकी

    झूठ बोलेर संगठन गर्नु राजनीतिक बेइमानी हो – अध्यक्ष रोहित

    “हामीले हाम्रो चौकी, संगठन र उद्देश्य छोड्नु हुँदैन अन्तिम दम सम्म लड्नुपर्छ ।” उक्तविचार नेमकिपा केन्द्रीय अध्यक्ष नारायणमान बिजुछें रोहितलेले नेक्राविसंघ केन्द्रीय समितिको आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रममा राखेको विचार हो । एमालेमा गञ्जागोल आउनुको कारण...बाँकी

    वर्गसंघर्ष आर्थिक मात्र होइन, बौद्धिक र शैक्षिक संघर्ष पनि हो –बिजुक्छे

    “वर्गसंघर्ष आर्थिक मात्र होइन, बौद्धिक र शैक्षिक संघर्ष पनि हो ।” नेपाल क्रान्तिकारी विद्यार्थी संघको राष्ट्रिय भेलाको समुद्घाटन समारोहमा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंले यस्तो धारणा राखेका हुन् । गरिबका छोराछोरीहरूलाई पढ्नबाट वञ्चित गर्न शासकहरूले अनेक...बाँकी

    भक्तपुरमा नेपालमै पहिलो श्वासप्रश्वास पुनर्स्थापना केन्द्रको उद्घाटन : उपचार सेवा शुरू

    भक्तपुरमा सम्भवत: नेपालमै पहिलो श्वासप्रश्वास पुनर्स्थापना केन्द्रको स्थापना र संचालन भएकाे छ । श्वासप्रश्वासका बिरामीको उपचारको लागि भक्तपुरमा निर्मित उक्त  केन्द्रको भवन र उपचार सेवा समेत शुभारम्भ भएकाे हो । भक्तपुर नगरपालिकाले संचालन गर्ने उक्त...बाँकी

    नेमकिपाको चीन मोह : भक्तपुर नगरपालिकाद्वारा नि:शुल्क चिनियाँ भाषा प्रशिक्षण शुरु

          भक्तपुर, २ साउन । नेपाल मजदुर किसान पार्टीको किल्लाका रुपमा पनि परिचित भक्तपुर नगरपालिकाले निशुल्क चिनियाँ भाषाको प्रशिक्षण शुरु गरेको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बुधबार एक कार्यक्रमका बीच...बाँकी