News Portal

  • गृहपृष्ठ # नेपाल मजदुर किसान पार्टी

    भक्तपुरको आठौं नगरसभा शुरु

    भक्तपुर नगरपालिकाको आठौं नगरसभा  बुधवारबाट सुरु भएकाे छ । नगर प्रमुख एवम् आठौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको आठौं नगरसभा  बुधवारबाट सुरु भएको हो । नगरसभा उद्घाटन निवर्तमान संघीय सांसद एवं नेमकिपाका सचिव...बाँकी

    घाँसीबाट शिक्षा लिन मन्त्री भानुभक्त ढकाललाई सांसद गोसाईको सुझाव

    स्वास्थ्य मन्त्रालयले ओम्नी समूह संग गरेको बिबादित सम्झौता खारेज गर्ने निर्णय गरेसंगै सामाजिक संजालमा मन्त्री भानुभक्त ढकालमाथि व्यंग्यको वर्षा हुने क्रम अझै बढेको छ । सेटिंग मिलाएर ओम्नीलाई ठेक्का दिलाएको र महंगोमा सामान खरिद गरेको...बाँकी

    नेमकिपा तत्कालीन रुसको बोल्शेविक पार्टीजस्तै : सचिव सुवाल

    नेपाल मजदुर किसान पार्टी तत्कालीन रुसको बोल्शेविक पार्टीजस्तै क्रान्तिकारी पार्टी हो भने एमाले र माओवादी अर्थात् नेकपा मेन्शेविक पार्टीजस्तै पुँजीवादी पार्टी हो । पुँजीवादी सरकारको लुछाचुँडीमा लागेका यी दुवै पार्टी भाइकाङ्ग्रेस हुन् । एमाले र...बाँकी

    नेपाल मजदुर किसान पार्टीको र्यालीमा जे देखियो (फोटो फिचर)

    असोज ३ गते शुक्रवारबाट नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन शुरु भएको छ । भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा शुक्रवार महाधिवेशन उद्घाटन गरिएको थियो । यो आइतवार सम्म चल्ने जानकारी प्राप्त भएको छ । शुक्रवार नेमकिपाका...बाँकी

    नेमकिपाद्वारा नेकपाको अस्तित्व अस्वीकार,मशालमाथि पनि अध्यक्ष बिजुक्छेंले उठाए औंला

    नेपाल मजदुर किसान पार्टीले सतारुढ़ दल नेपाल कम्युनिष्ट पार्टीको कम्युनिष्ट अस्तित्व अस्वीकार गरेको छ । पार्टीको सातौ महाधिवेशनको उद्घाटन सत्रमा आयोजित सभालाई शुक्रवार भक्तपुरको सल्लाघारीमा सम्बोधन गर्दै अध्यक्ष नारायणमान बिजुक्छेले पटक पटक एमाले र माओबादी केन्द्रको...बाँकी

    शुक्रवार सातौँ महाधिवेशन शुरु गर्दै नेमकिपा : जुलुस र सभामा सहभागीताको लागि अनुरोध

    नेपाल मजदुर किसान पार्टीलाई यतिबेला आफ्नो सातौँ महाविधेशनको चटारो परेको छ । असोज ३ गते शुक्रबारबाट शुरु हुने सातौँ महाविधेशनको तयारीमा पुरै पार्टी पङ्ति जुटेको देखिन्छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’...बाँकी

    नेपाल क्रान्तिकारी डकर्मी संघको भक्तपुर सम्मेलन शुरु

    नेपाल मजदुर किसान पार्टीको सातौ महाधिवेशनको पूर्वसन्ध्यामा उक्त पार्टी निकट नेपाल क्रान्तिकारी डकर्मी संघको तेस्रो भक्तपुर जिल्ला सम्मेलन शुरु भएको छ । बुधबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल क्रान्तिकारी डकर्मी...बाँकी

    मोदी सरकार हिटलर र मुसोलिनीको नीतिले अघि बढेको भन्दै नेमकिपाले निकाल्यो प्रेस बक्तब्य

    नेपाल मजदुर किसान पार्टी(नेमकिपा) ले भारतले जम्मु–कश्मीर र अक्साई चीनबारे लिएको निर्णयको विरोध गरेको छ । अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा बुधबार बसेको केन्द्रीय बैठकले उक्त निर्णय लिएको हो । मोदी सरकारको जम्मु–काश्मीर र...बाँकी

    धर्म, भाषा र जातको आधारमा राजनीति गर्नु सङ्कीर्ण सोच हो : विजुक्छे

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले धर्म, भाषा र जातका आधारमा राजनीति गर्न नहुने जिकिर गरेका छन । नेपालमा धर्म, भाषा र जातको आधारमा नेपालीलाई जुधाउन विदेशी शक्तिले चलखेल गरिरहेको खुलासा गर्दै अध्यक्ष विजुक्छेले...बाँकी

    भारतीय बाँधले तराई डुबायो : सांसद सुवाल

    नेपाल मजदुर किसान पार्टीका सचिवसमेत रहेका संघीय सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय मापदण्डविपरीत बनेका भारतीय बाँध र तटबन्धका कारण तराईमा बाढी र डुबानको समस्या भएको बताएका छन् । सरकार चलाउने दलहरु दलालमा परिणत हुँदा भारतीय बाँधले...बाँकी