News Portal

  • नेपाल मजदुर किसान पार्टीको र्यालीमा जे देखियो (फोटो फिचर)

    २२५४ पटक

    असोज ३ गते शुक्रवारबाट नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन शुरु भएको छ । भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा शुक्रवार महाधिवेशन उद्घाटन गरिएको थियो । यो आइतवार सम्म चल्ने जानकारी प्राप्त भएको छ ।

    शुक्रवार नेमकिपाका नेता,कार्यकर्ता र समर्थकहरु बिशाल र्यालीका साथ् महाधिवेशन उद्घाटन स्थल पुगेका थिए । प्रस्तुत छ सो क्रममा लिइएका केहि प्रतिनिधि तस्वीरहरु :

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गर्न बिर्सनु भएको त छैन ? फेसबुकमै समाचार प्राप्त गर्न पेज लाइक गर्नुहोस् ।

    प्रतिकृया दिनुहोस्

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    शासक दलहरु मन्त्री पदकै निम्ति हानाथाप गरिरहेका छन् : गोसाई

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले शासक दलहरु...

    सल्लाघारीमा जारी महोत्सवमा दैनिक हजारौको भीड, किनमेल र मनोरन्जन नै मुख्य आकर्षण

    सल्लाघारीस्थित १०८ रोपनी मैदानमा जारी ८ औं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव धुमधामका...

    बागमती प्रदेशको महिला चालक उत्पादन कार्यक्रम भक्तपुरबाट शुरु

    बागमती प्रदेशमा महिला लक्षित रोजगार कार्यक्रम अन्तर्गत महिला सवारीचालक उत्पादन प्रक्रिया शुरु गरिएको छ ।...