News Portal

  • नेपाल मजदुर किसान पार्टीको र्यालीमा जे देखियो (फोटो फिचर)

    २४५७ पटक

    असोज ३ गते शुक्रवारबाट नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन शुरु भएको छ । भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा शुक्रवार महाधिवेशन उद्घाटन गरिएको थियो । यो आइतवार सम्म चल्ने जानकारी प्राप्त भएको छ ।

    शुक्रवार नेमकिपाका नेता,कार्यकर्ता र समर्थकहरु बिशाल र्यालीका साथ् महाधिवेशन उद्घाटन स्थल पुगेका थिए । प्रस्तुत छ सो क्रममा लिइएका केहि प्रतिनिधि तस्वीरहरु :

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गर्न बिर्सनु भएको त छैन ? फेसबुकमै समाचार प्राप्त गर्न पेज लाइक गर्नुहोस् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...