News Portal

  • गृहपृष्ठ # Bhaktapur Municipalitty

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल सरकार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपालपर्यटन बोर्डको संयुक्त आयोजनामॉ नेपाल भ्रमण वर्ष २०२५’को घोषणा...बाँकी

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका उच्च हिमालय, पर्वत सृंखला, चितवन राष्ट्रिय निकुन्जको प्राकृतिक सौन्दर्यता र लुम्बिनी, काठमाडौं, जनकपुर जस्ता प्राकृतिक साथै सांस्कृतिक र ऐतिहासिक सम्पदाले...बाँकी

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’ले शुक्रवार प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगितामा विभिन्न १५ विधाका खेलमा विद्यार्थीहरु प्रतिस्पर्धामा उत्रिएका छन् । टेबुलटेनिस, भलिबल,...बाँकी

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर र कार्यालय सहयोगी माग गरेको हो । नहरपालिकले दसैं बिदा अघि नै सो सम्बन्धी सूचना जारी गरेको छ । सूचनामा...बाँकी

    ज्येष्ठ नागरिक समाजका सम्पत्ति : बिजुक्छेँ

    भक्तपुर नगरपालिकाले १० वटै वडाका १०–१० जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष...बाँकी

    भक्तपुर दरबार क्षेत्रको सुन्दरतामा दाग ‘छाडा कुकुर’

    चौतर्फी सुन्दर भक्तपुर नगर छाडा कुकुरका कारण कुरुप बन्ने खतरा पैदा भएको छ । ऐतिहासिक एवं सास्कृतिक सुन्दरताको रसास्वादन गर्न आएका पर्यटकले पाइला पाइलामा कुकुरको भय बोक्नुपरेपछि यसको सुन्दरतामा दाग देखिएको हो । भक्तपुरको सम्पदामा...बाँकी

    भक्तपुरमा सांस्कृतिक गुरुहरुको सम्मानलाई निरन्तरता

    भक्तपुर नगरपालिकाले सांस्कृतिक गुरुहरुको सम्मानलाई निरन्तरता दिएको छ । विश्व पर्यटन दिवसको अवसर शुक्रवार आयोजित विशेष सामारोहमा सांस्कृतिक गुरुहरु सम्मानित भएका छन् । नगरपालिकाले प्रत्येक वडाबाट २ जना गरी २० जना गुरुहरुलाई सम्मान गरेको छ...बाँकी

    भक्तपुर नगरपालिकाको बजेट रु. २ अर्ब ६६ करोड ४३ लाख (हेर्नुस् पूर्णपाठ) 

    भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८१।८२ को लागि रु. २ अर्ब ६६ करोड ४३ लाखको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सोर्‍हौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले सोमबार सो बजेट प्रस्तुत...बाँकी

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई वर्ष पूरा भइ तीन वर्षमा प्रवेश गर्दै छौं । २०७९ साल जेठ ६ गते आजकै दिन सपथ ग्रहण गरी पदभार...बाँकी

    भक्तपुर नगरपालिकाले उचाल्यो जिल्लाब्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधी

    विद्यालय स्तरीय भक्तपुर जिल्लाब्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधी भक्तपुर नगरपालिकाले उचालेको छ । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सबैभन्दा धेरै पदक जित्दै भक्तपुर नगरपालिकाले उपाधी हात पारेको हो । भक्तपुर नगरपालिका ३२ स्वर्ण...बाँकी