News Portal

  • गृहपृष्ठ इभेन्ट सेन्टर, मुख्य समाचार

    विराट एक्स्पो उद्घाटन गर्न राष्ट्रपति भण्डारी आज विराटनगर जाँदै

    मोरङ उद्योग संगठनको आयोजनामा हुने लागेको ‘विराट एक्स्पो २०७९’ उदघाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज मोरङको विराटनगर जाने भएकी छन् । राष्ट्रपतिको सवारीलाई मध्येनजर गरेर सुरक्षा व्यवस्था कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी...बाँकी

    हस्तकला क्षेत्रमा महानगरले छलाङ मार्ने महर्जन दाबी

    ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हस्तकला क्षेत्रमा महानगरले छलाङ मार्ने दाबी गरेका छन् । नेपाल हस्कतला महासंघले गत वर्षदेखि सुरु गरेको स्थापनाको स्वर्ण वर्षसम्बन्धी विभिन्न कार्यक्रमको बुधबार विधिवत रुपमा अन्त्य गरिएको कार्यक्रममा यस्तो दावी गरेका...बाँकी

    सुनसरी -४ बाट सञ्चार मन्त्री कार्की निर्वाचित

    सुनसरी क्षेत्र नम्बर–४ बाट सूचना तथा सञ्चार मन्त्री एवम् नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् । कार्कीले एमालेका नगदीश कसियैतलाई ११२ मत अन्तरले निर्वाचित भएका हुन् । कार्कीले ३० हजार ४ सय ८३...बाँकी

    विवादित मतदान केन्द्रमा आज पुनः मतदान

    विवादका कारण रोकिएको दोलखाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका सूचना अधिकारी शिवकुमार पोखरेलका अनुसार आज बिहान ७ बजेदेखि मतदान भइरहेको छ । मतदान साँझ ५...बाँकी

    ३ सय ३७ मतको अग्रता हात पर्दै संचारमन्त्री कार्की

    सुनसरी ४ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ३ सय ३७ मतको अग्रता हात परेका छन् । पछिल्लो मत विवरणअनुसार कार्कीले नेकपा एमालेका जगदिशप्रसाद कुसियतसँग उक्त मतान्तर...बाँकी

    इङ्ग्ल्यान्ड र अमेरिका नकआउटमा प्रवेश

    कतारमा जारी फिफा विश्वकप फुटबलमा इङ्ग्ल्यान्ड र अमेरिका खेलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘बी’ अन्तर्गत मंगलबार राति भएको खेलमा इङ्ग्ल्यान्डले वेल्सलाई ३–० गोलले हराएको हो भने अर्को खेलमा अमेरिकाले इरानलाई १–० गोलले...बाँकी

    बैतडीमा १९ हजारभन्दा बढी मत बदर

    बैतडीमा येह मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १९ हजारभन्दा बढी मत बदर भएको छ । बैतडीमा १९ हजार २ सय ७१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।...बाँकी

    दोलखामा पुन: निर्वाचन मंसिर १५ गते

    जिल्ला निर्वाचन व्यवस्थापन समितिले दोलखामा पुन: निर्वाचन गराउने निर्णय गरेको छ । सोमबार बिहान बसेको बैठकले मतदान रद्ध भएका दोलखाका १० केन्द्रहरुमा यही मंसिर १५ गते पुन: निर्वाचन गराउने भएको हो । निर्वाचन गराउन पुर्वतयारी...बाँकी

    भक्तपुरमा नेमकिपा बन्यो पहिलो दल

    भक्तपुरमा हालै मात्र सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक तर्फ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बन्न सफल भएको छ । पार्टीले प्राप्त गरेको मतको आधारमा नेकपा एमाले दोस्रो ठूलो दल,नेपाली...बाँकी

    फ्रान्सको सहज जित

    शनिबार रति भएको खेलमा फ्रान्सले सहजै जित हात परेको छ । विश्वकप फुटबलको दोस्रो खेलमा फ्रान्सले डेनमार्कमाथि २–१ गोल अन्तरको जित हात परेको हो । खेलमा फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे ।...बाँकी