News Portal

  • गृहपृष्ठ # President

    राष्ट्रपति पौडेल स्वदेश फिर्ता

    आइतबार राति राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्केका छन् । भारतमा उपचारत उनी आइतबार स्वदेश फर्केका हुन् । वैशाख ६ गते उपचारका लागि भारत जानुभएका पौडेल आजै दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)बाट डिस्चार्जपछि...बाँकी

    संवैधानिक राष्ट्रपतिको ‘कार्यकारी हस्तक्षेप’ले तर्सिएको राजनीति

    नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्राध्याक्षको रुपमा राखेको छ । राष्ट्रपतिको काम कर्तव्य र अधिकारलाई हेर्ने हो भने राष्ट्रपतिले अधिकार प्रयोग वा कर्तव्यको पालाना गर्दा संविधान वा संविधान कानुन बमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी...बाँकी

    राजनीतिक सहमतिबाट नै राष्ट्रपति : अध्यक्ष नेपाल

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक सहमतिबाट नै राष्ट्रपति छान्नुपर्ने बताएका छन् । समाजवादी प्रेस सङ्गठन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, “लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा गर्ने राष्ट्रपतिको...बाँकी

    राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रिहरुको शपथ

    प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको नियुक्तिपछि शपथग्रहण गराएकी छन् । मंगलबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र ३ राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । एमालेले...बाँकी

    पेरुका राष्ट्रपतिमाथि अनुसन्धान सुरु

    पेरुका राष्ट्रपति डिना बोल्वार्टेमाथि सरकारविरोधी प्रदर्शनमा दमन गरेको अभियोगमा अनुसन्धान थालिएको छ । गत डिसेम्बरदेखि भएका सरकार विरोधी प्रदर्शनमा कम्तीमा ४० जना मारिएपछि राष्ट्रपतिको भूमिकालाई लिएर छानबिन थालिएको हो । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच सोमबार भएको...बाँकी

    विराट एक्स्पो उद्घाटन गर्न राष्ट्रपति भण्डारी आज विराटनगर जाँदै

    मोरङ उद्योग संगठनको आयोजनामा हुने लागेको ‘विराट एक्स्पो २०७९’ उदघाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज मोरङको विराटनगर जाने भएकी छन् । राष्ट्रपतिको सवारीलाई मध्येनजर गरेर सुरक्षा व्यवस्था कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी...बाँकी