News Portal

  • गृहपृष्ठ # Pushpa kamal dahal

    राजनीतिक सहमतिबाट नै राष्ट्रपति : अध्यक्ष नेपाल

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक सहमतिबाट नै राष्ट्रपति छान्नुपर्ने बताएका छन् । समाजवादी प्रेस सङ्गठन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, “लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा गर्ने राष्ट्रपतिको...बाँकी

    गाेरखाबाट विकासको नमुना प्रस्तुत गर्ने प्रचण्डको चाहना

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाेरखाबाट विकासको नयाँ मोडल देखाउन चाहेको बताएका छन् । शुक्रबार गाेरखाकाे सिरानचाेकक जाैबारीमा आयोजित काेणसभालाई सम्बाेधन गर्दै प्रचण्डले शान्ति प्रक्रियाकाे बाँकी काम टुङग्यार गाेरखाबाट विकासको नमुना प्रस्तुत गर्ने...बाँकी

    राजधानी र नाम छिटो टुङ्ग्याउन अध्यक्ष दाहालको आग्रह

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं– ३ को राजधानी र नामाङ्कनको विषय छिटो टुङ्ग्याउन मुख्यमन्त्री डोरमणि पौडेललाई आग्रह गरेका छन् । अध्यक्ष दाहालले अब धेरै समय यस विषयमा अड्केर...बाँकी