News Portal

  • गृहपृष्ठ # Quatar FIFA WorldCup

    विश्वकपमा कीर्तिमानी मेसी

    कतारमा सम्पन्न २२ औँ फिफा विश्वकपको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा अर्जेन्टिनाले उपाधि रक्षा गर्दा कप्तान लियोनल मेस्सीको नाममा धेरै कीर्तिमानी बने । फ्रान्सविरुद्ध विश्वकपको फाइनल खेलका लागि मैदानमा टेक्नासाथ मेसीले...बाँकी

    विश्वकपको फाइनल खेल आज: अर्जेन्टिनाविरुद्ध फ्रान्स प्रतिस्पर्धामा

    कतार फिफा विश्वकप फुटबलको फाइनल आज हुँदैछ । आइतबार दोहास्थित लुसेल मैदानमा हुने फाइनलमा खेलमा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ । नेपाली समयअनुसार पौने ९ बजे सुरु हुने खेलमा दुवै टोलीले लक्ष्य तेस्रोपटक च्याम्पियन बन्ने...बाँकी

    विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

    विश्वकपको उपाधिका लागि आइतबार हुने फाइनल खेलमा अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । बुधबार राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेर फ्रान्स फाइनलमा प्रवेश गरेको हो । कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल...बाँकी

    दोस्रो सेमिफाइनल आज, फ्रान्स र मोरक्को भिड्ने

    फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । कतार विश्वकपको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्ने छन् । अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति १२ः ४५ बजे सुरु हुनेछ । साविक...बाँकी

    कतार विश्वकप : आज दुई खेल हुँदै

    कतारमा जारी फिफा विश्वकप फुटबलमा आज सोमबार राउण्ड अफ १६ अन्तर्गतका दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसियाबीच तथा दोश्रो खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । अल जानुब स्टेडियममा हुने जापान...बाँकी

    इङ्ग्ल्यान्ड र अमेरिका नकआउटमा प्रवेश

    कतारमा जारी फिफा विश्वकप फुटबलमा इङ्ग्ल्यान्ड र अमेरिका खेलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘बी’ अन्तर्गत मंगलबार राति भएको खेलमा इङ्ग्ल्यान्डले वेल्सलाई ३–० गोलले हराएको हो भने अर्को खेलमा अमेरिकाले इरानलाई १–० गोलले...बाँकी

    फ्रान्सको सहज जित

    शनिबार रति भएको खेलमा फ्रान्सले सहजै जित हात परेको छ । विश्वकप फुटबलको दोस्रो खेलमा फ्रान्सले डेनमार्कमाथि २–१ गोल अन्तरको जित हात परेको हो । खेलमा फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे ।...बाँकी

    कतार फिफा विश्वकप: आज ४ खेल आयोजना हुँदै

    मंगलबार कतार फिफा विश्वकपअन्तर्गत चार खेलहरु आयोजना हुँदैछन् । पहिलो खेलमा अर्जेन्टिना र साउदी अरेबियाबिच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ । स्टार खेलाडी लियोनल मेसीको कप्तानीमा अर्जेन्टिना...बाँकी

    कतार विश्वकपमा आज तीन खेल हुँदै

    सोमबार कतार फिफा विश्वकपमा तीन खेलहरु हुँदैछन् । पहिलो खेलमा इङ्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुँदैछ । यस खेल खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेपाली समय अनुसार साझ पौने सातबजे सुरु हुनेछ । युरोपेली राष्ट्र इङ्ल्यान्ड फिफा बरियतामा...बाँकी