News Portal

  • गृहपृष्ठ # france

    विश्वकपको फाइनल खेल आज: अर्जेन्टिनाविरुद्ध फ्रान्स प्रतिस्पर्धामा

    कतार फिफा विश्वकप फुटबलको फाइनल आज हुँदैछ । आइतबार दोहास्थित लुसेल मैदानमा हुने फाइनलमा खेलमा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ । नेपाली समयअनुसार पौने ९ बजे सुरु हुने खेलमा दुवै टोलीले लक्ष्य तेस्रोपटक च्याम्पियन बन्ने...बाँकी

    विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

    विश्वकपको उपाधिका लागि आइतबार हुने फाइनल खेलमा अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । बुधबार राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेर फ्रान्स फाइनलमा प्रवेश गरेको हो । कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल...बाँकी

    दोस्रो सेमिफाइनल आज, फ्रान्स र मोरक्को भिड्ने

    फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । कतार विश्वकपको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्ने छन् । अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति १२ः ४५ बजे सुरु हुनेछ । साविक...बाँकी

    फ्रान्सको सहज जित

    शनिबार रति भएको खेलमा फ्रान्सले सहजै जित हात परेको छ । विश्वकप फुटबलको दोस्रो खेलमा फ्रान्सले डेनमार्कमाथि २–१ गोल अन्तरको जित हात परेको हो । खेलमा फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे ।...बाँकी