News Portal

  • गृहपृष्ठ # Argentina

    विश्वकपमा कीर्तिमानी मेसी

    कतारमा सम्पन्न २२ औँ फिफा विश्वकपको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा अर्जेन्टिनाले उपाधि रक्षा गर्दा कप्तान लियोनल मेस्सीको नाममा धेरै कीर्तिमानी बने । फ्रान्सविरुद्ध विश्वकपको फाइनल खेलका लागि मैदानमा टेक्नासाथ मेसीले...बाँकी

    विश्वकपको फाइनल खेल आज: अर्जेन्टिनाविरुद्ध फ्रान्स प्रतिस्पर्धामा

    कतार फिफा विश्वकप फुटबलको फाइनल आज हुँदैछ । आइतबार दोहास्थित लुसेल मैदानमा हुने फाइनलमा खेलमा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ । नेपाली समयअनुसार पौने ९ बजे सुरु हुने खेलमा दुवै टोलीले लक्ष्य तेस्रोपटक च्याम्पियन बन्ने...बाँकी

    विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

    विश्वकपको उपाधिका लागि आइतबार हुने फाइनल खेलमा अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । बुधबार राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेर फ्रान्स फाइनलमा प्रवेश गरेको हो । कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल...बाँकी

    अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गर्न सफल

    अर्जेन्टिना विश्वकफ फुटबलको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । शनिबार राति भएको खेलमा अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा पुग्न सगल भएको हो । अहमद बिन अल स्टेडियमा भएको खेलमा अर्जेन्टिनालाई जित...बाँकी