News Portal

  • गृहपृष्ठ # America

    अमेरिकामा गोली हानी एक नेपालीको हत्या

    कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या गरिएको छ । तनहुँ, दमौली घर भइ करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको बिहीबार राती साढे आठ बजेको समयमा एक बन्दुकधारीले गोली चलाउँदा...बाँकी

    इङ्ग्ल्यान्ड र अमेरिका नकआउटमा प्रवेश

    कतारमा जारी फिफा विश्वकप फुटबलमा इङ्ग्ल्यान्ड र अमेरिका खेलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘बी’ अन्तर्गत मंगलबार राति भएको खेलमा इङ्ग्ल्यान्डले वेल्सलाई ३–० गोलले हराएको हो भने अर्को खेलमा अमेरिकाले इरानलाई १–० गोलले...बाँकी

    इन्डो–प्यासिफिक रणनीति स्वयम् अमेरिकाकै लागि घातक

    डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति चुनिएपछि उनले एसिया–प्यासिफिक क्षेत्रलाई विस्तार गरेर हिन्द महासागरसम्म पुर्‍याए। उनले यो क्षेत्रलाई ‘इन्डो–प्यासिफिक’ नामाकरण गरे। अमेरिकी सेनाको प्यासिफिक कमान्डलाई पनि इन्डो–प्यासिफिक कमान्ड भन्न थालियो, जुन थिएटर अमेरिकाको पश्चिमी हिस्सादेखि हिन्द महासागरसम्म फैलिएको...बाँकी

    ट्रम्प प्रशासनद्वारा चार ट्यांकर नियन्त्रण

    अमेरिकी ट्रम्प प्रशासनले इरानी इन्धन बोकेर भेनेजुएलातर्फ गइरहेका चारवटा इरानी कार्गो ट्यांकर नियन्त्रणमा लिएको छ । एक वरिष्ठ अमेरिकी अधिकारीले इन्धनले भरिएका पानीजहाज रोक्न सैन्यबल प्रयोग गर्नु नपरेको बताएका छन् । अमेरिकी तटीय रक्षकहरुले जहाजका...बाँकी

    सूर्यविनायकका श्रेष्ठसंग १० लाख ठग्ने अमेरिकी नागरिक समातिए

    अमेरिकामा कम्पनी दर्ता गरीदिन्छु भन्दै भक्तपुरका एक व्यक्तिबाट १० लाख ठगी गर्ने अमेरिकी नागरिक प्रहरी फन्दामा परेका छन् । ठगी गरेको अभियोगमा अमेरिकी नागरिक ६५ वर्षीय ड्यानिअल ली म्याक्गीलाई प्रहरीले पक्राउ गरेको हो । सूर्यबिनायक-६...बाँकी

    चिनियाँ सत्तासँग ठुल्ठूला महत्वकांक्षा छन्

    वर्तमानलाई बुझ्न हामी जहिले पनि अतीततर्फ नियाल्ने गर्छौँ। केही अघिसम्म अमेरिका र चीनबीचको प्रतिद्वन्द्वितालाई व्याख्या गर्न प्राचीन ग्रिसका एक विद्वानको सहारा लिने प्रचलन थियो। एथेन्सका ती इतिहासकार थुसाइडिडसले प्रभुत्वशाली शक्ति र उदाउँदो शक्तिबीच द्वन्द्व अवश्यंभावी...बाँकी

    ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु

    अमेरिकाको सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु हुँदा रिपब्लिकन तथा डेमोक्र्याटहरू अब त्यसको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा तातो बहस गरिरहेका छन्। ट्रम्प र युक्रेनबीच सम्पर्क भएका थप प्रमाणको खोजी गर्ने विपक्षी डेमोक्र्याटहरूको...बाँकी

    ‘युद्धका लागि ट्रम्पको शक्ति कति ?’

    गत शुक्रबार अमेरिकाले इरानी विशेष सेनाका प्रमुख कासिम सोलेमानीलाई हत्या गरेपछि अमेरिका र इरानबीच युद्ध हुने खतरा देखिएको छ। इरानले बुधबार बिहान मात्रै इराकस्थित अमेरिकी सेनाको बेसमा दर्जनौँ मिसाइल आक्रमण गरेको छ। उक्त मिसाइल आक्रमण...बाँकी

    अमेरिकामा आफ्नै देश हराएपछि …

    त्रिभुवन विश्वविद्यालय केन्द्रीय इतिहास विभागले लगातार दुईवर्ष पढाउने विद्यार्थी नै पाएन । पढ्ने नै नभए पछि विभाग राख्ने, नराख्ने तीव्र वहस चलिरहदा अघिल्लो शैक्षिक वर्ष एमए पहिलो सेमेष्टरमा २३ विद्यार्थी भर्ना भए । त्यो पनि...बाँकी