एजेन्सी । अमेरिकी राज्य पेन्सिल्भेनियाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट दायर निर्वाचनसँग सम्बन्धित निवेदन शनिबार खारेज गरिदिएको छ । निर्वाचन नतिजा उल्ट्याउने मनसाय राख्दै दायर निवेदनमा पर्याप्त प्रमाण नपुगेको भन्दै अदालतले निवेदन खारेज गरेको...बाँकी
trump
अमेरिकी ट्रम्प प्रशासनले इरानी इन्धन बोकेर भेनेजुएलातर्फ गइरहेका चारवटा इरानी कार्गो ट्यांकर नियन्त्रणमा लिएको छ । एक वरिष्ठ अमेरिकी अधिकारीले इन्धनले भरिएका पानीजहाज रोक्न सैन्यबल प्रयोग गर्नु नपरेको बताएका छन् । अमेरिकी तटीय रक्षकहरुले जहाजका...बाँकी
America Bhaktapur khabar Bhaktapur online bhaktapurnews bhaktapurpost trump
अमेरिकाको सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु हुँदा रिपब्लिकन तथा डेमोक्र्याटहरू अब त्यसको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा तातो बहस गरिरहेका छन्। ट्रम्प र युक्रेनबीच सम्पर्क भएका थप प्रमाणको खोजी गर्ने विपक्षी डेमोक्र्याटहरूको...बाँकी
America trump
गत शुक्रबार अमेरिकाले इरानी विशेष सेनाका प्रमुख कासिम सोलेमानीलाई हत्या गरेपछि अमेरिका र इरानबीच युद्ध हुने खतरा देखिएको छ। इरानले बुधबार बिहान मात्रै इराकस्थित अमेरिकी सेनाको बेसमा दर्जनौँ मिसाइल आक्रमण गरेको छ। उक्त मिसाइल आक्रमण...बाँकी
America Iran trump
अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प मिडियामा फेक न्यूजका बारेमा निकै आक्रामक रुपमा प्रस्तुत हुन्छन् । तर उनी आफै भने बेलबेला फेक फोटोहरु र न्यूज पोस्ट गरिरहन्छन् । उनी बेलबेला फेक सूचनाहरु दिएर विवादित पनि बनिरहन्छन ।...बाँकी
trump